प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
नेपालगञ्ज, १९ माघ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा...









































