• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

२०८२ पुष १६ गते, बुधबार समय: १९:१९ मिनेट
0 0
0
जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ पुस । गत एक वर्षको अवधिमा नेपाल-भारत सीमाको नेपालगञ्ज नाकावाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार गरिएको छ । माइती नेपालद्धारा उद्दार गरिएका ५४५ मध्ये सबैभन्दा बढी बाँकेका रहेका छन् । माइती नेपालका संयोजक केशव कोइरालाका अनुसार, उद्दार गरिएका मध्ये बाँकेका ८७ जना रहेका छन् ।

माइती नेपालले आज नेपालगञ्जमा सन् २०२५ को बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संयषेजक कोइरालाले एक वर्षको अवधिमा भारतका विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बालबालिकाको समेत उद्दार गरिएको जानकारी दिनुभयो ।

संयोजक कोइरालाका अनुसार खोजतलासका लागि परेको ९२० निवेदन मध्ये ५९३ जना फेला परेका छन् । ‘हराएका मानिसको खोजि गर्ने काम अत्यन्त जटिल र चुनौतिपूर्ण छ, तथापी हामीले उनीहरुको सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा काम गरिरहेका छौ’-कोइरालाले भन्नुभयो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा माइती नेपालले आगामी दिनमा पनि सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र सामाजिक पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण तथा न्यूनीकरणका लागि सचेतना प्रवर्द्धन र नीतिगत व्यवस्था तथा सुधारका लागि गहन ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अघिल्लो पोस्ट

नयाँ वर्षमा होटल पौवाद्धारा ‘‘न्यु इयर इभ’ को आयोजना, प्रवेश निशुल्क

अर्को पोस्ट

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist