• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ असार २६ गते, बिहीबार समय: २०:०९ मिनेट
0 0
0
सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ असार । बाँकेका संचारकर्मीहरूसँग कर सम्बन्धी विषयमा जानकारी आदान–प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा कर नीति, कार्यान्वयन, समस्या र समाधानका उपाय बारे छलफल गरिएको हो ।

कार्यक्रममा प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्नुपर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले करदाता र करसंग सम्बद्ध निकायलाई सहज तवरले जोड्ने काम पत्रकारहरुले गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा करअधिकृत किरण डाँगीले कर सम्बन्धी वर्तमान व्यवस्था र प्रविधि प्रयोगका विषयमा जानकारी गराउनुभयो। कार्यक्रम नेपाल पत्रकार महासंघ, बँकेका अध्यक्ष नवीन गिरी, प्रेस केसी, झलक गैरेसहित बाँकेका ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

अर्को पोस्ट

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सम्बन्धित समाचार

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन
निर्वाचन

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी
निर्वाचन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ
दुर्घटना/अपराध

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित
लुम्बिनी प्रदेश

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
गतिविधि

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

अर्को पोस्ट
बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist