• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

२०८२ पुष ६ गते, आईतवार समय: १८:१० मिनेट
0 0
0
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके ६ पुस । बाँकेको नरैनापुर रंगशाला मैदानमा आइतबार बिहान घामले जमिन तताउँदै थियो । माटोको गन्धसँगै विद्यार्थीहरूको चहलपहल बढ्दै जाँदा नरैनापुर गाउँपालिका एकछिनका लागि विद्यालय होइन, सपनाको मैदान बनेको थियो । कसैको आँखामा पदकको चमक थियो, कसैको अनुहारमा पहिलोपटक प्रतिस्पर्धा गर्ने आत्मविश्वास ।
बाँकेको दुर्गम मानिने नरैनापुरमा सुरु भएको सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र होइन, यो आशा, अनुशासन र सम्भावनाको उत्सव हो ।
“खेलले जित–हार मात्र होइन, जीवनको लय सिकाउँछ,” उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको भनाइ थियो । दुर्गम अवस्थाका बाबजुद शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले खेलकुदलाई नरैनापुरको समृद्धिको एक आधारको रूपमा चित्रित गर्नुभयो ।

मैदानको एक कुनामा कक्षा पाँचकी छात्रा १०० मिटर दौडको तयारी गर्दै थिइन् । “पहिलोपटक यति ठूलो प्रतियोगिता खेलेकी हुँ,” उनी भन्छिन्, “जिते–नजिते पनि आफूलाई चिनाउने अवसर पाएकी छु ।” यही भावना आज नरैनापुरका सयौँ विद्यार्थीको मनमा छ ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबलदेखि एथलेटिक्ससम्म, १०० देखि ३००० मिटर दौड, हाइजम्प र सटपुटसम्म गरी १३ विधामा प्रतिस्पर्धा भइरहेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीका अनुसार, “पहिलो दिनमै आधारभूत तहका १३ खेल सम्पन्न भइसकेका छन् ।”
ग्रामीण भेगमा खेल आयोजना गर्नु चुनौतीपूर्ण भए पनि रनिङ शिल्ड स्थानीय प्रतिभा पहिचानको भरपर्दो माध्यम बनेको अध्यक्ष शाहको विश्वास छ । विद्यालयस्तरमै खेल पूर्वाधार विकासका लागि विशेष बजेट व्यवस्था गरिएको बताउँदै उहाँले विद्यार्थीलाई अनुशासित, मर्यादित र मेहनती भएर खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्राविधिक केसीले बन्द कोठामा बसेर शिक्षा क्षेत्रको आलोचना गर्नेहरूलाई यस्ता प्रतियोगिताले वास्तविकता देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, व्यवहारमा देखिने यस्ता सकारात्मक पहलहरूले शिक्षा र खेलकुद दुवै क्षेत्र जीवित र गतिशील रहेको सन्देश स्पष्ट रूपमा प्रवाह गर्छ।

गाउँपालिकाभरिका ११ वटा विद्यालय, मदरसा र माध्यमिक तहका विद्यार्थी सहभागी यस प्रतियोगितामा खेलसँगै आत्मविश्वास, अनुशासन र भविष्यका सपनाहरू दौडिरहेका छन्। कार्यक्रम मंगलबार समापन हुँदैछ, तर यसले छोड्ने प्रभाव भने लामो समयसम्म नरैनापुरको स्मृतिमा रहनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा गाँउपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा नं. २ का अध्यक्ष तथा शिक्षा समितिका संयोजक मसूद अहमद शाह, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, महिला विकास शाखा प्रमुख कृष्णा चन्द, सूचना अधिकारी लक्ष्मीकान्त मिश्रा, शिक्षा शाखाका प्राविधिक कमल केसी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, गाँउपालिकाका प्रेस सल्लाहकार आलम खान, पत्रकारहरु बिनय दिक्षित, कमल खत्री, कमल डाँगी, सन्ध्या शर्मा, तथा सह आयोजक नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरनगर कोटियाका प्रधानाध्यापक शन्तोष पाण्डेलगायतको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम मंगलबार समापन हुने शिक्षक रामचन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रमको संचालन शिक्षक मान बहादु केसीले गर्नु भएको थियो ।

अघिल्लो पोस्ट

बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, कार्यवाहक सभापति खड्का र महाममन्त्री थापाद्धारा भवनको समुदघाट गरिने

अर्को पोस्ट

बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

सम्बन्धित समाचार

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन
निर्वाचन

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी
निर्वाचन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ
दुर्घटना/अपराध

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित
लुम्बिनी प्रदेश

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
गतिविधि

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

अर्को पोस्ट
बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist