• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा

२०८० चैत्र ११ गते, आईतवार समय: १९:३२ मिनेट
0 0
0
नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ११ चैत । नेपालगञ्जको पर्यटकियस्थल वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले रु १ करोड ८ लाखको लागतमा वाटरपार्कमा आप्mनो सेवा विस्तार गरेको हो ।

हालका लागि मोटरबोट सञ्चालन परीक्षणका रुपमा रहेको छ । कम्पनीका सञ्चालक बिष्णु ढकालका अनुसार, व्यवसायिक मोटरबोट सञ्चालनको उद्घाटन बैशाखमा गर्ने तयारी गरिएको छ ।

वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत बोटेबोरा कम्पनीले नेपालगञ्ज उपमहानगरपालिकालाई बार्षिक रु २५ लाख बुझाउनुपर्ने द्धिपक्षिय सम्झौतामा हस्ताक्षर गरिएको छ । यता, कम्पनीले मोटरबोटमा चार किलोमिटर शयर गराएवापत प्रतिव्यक्ति रु २५० शुल्क को व्यवस्था गरेको छ ।

वर्षभरि नै मोटरबोटको सञ्चालन गर्ने उद्देश्यले कम्पनीले वाटरपार्क क्षेत्रमा रहेको पोखरीमा पानीको बोरिङ्ग गरेर मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो । झण्डै दुई महिना खर्चेर पोखरीलाई मोटरबोट सञ्चालनको लायक बनाइएको सञ्चालक ढकालले बताउनुभयो ।

सञ्चालक ढकालले भन्नुभयो, ‘निकट भविष्यमै पार्कमा जेटस्कि, पाँच वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जीपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको छ ।’

चितवनको नारायणघाट र देवघाट तथा सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले नेपालगञ्जको वाटरपार्क सेवा विस्तारपछि अब सुर्खेतको बुलबुले तालमा छिट्टै मोटरबोट सञ्चालनमा ल्याउने तयारी गरिएको जनाएको छ ।

 

अघिल्लो पोस्ट

जन्मदिनमा बिपन्न परिवारका बालबालिकालाई खाद्यान्न, पोशाक र स्टेशनरी सहयोग

अर्को पोस्ट

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist