• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा ‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’ सञ्चालनमा

२०८२ जेष्ठ २८ गते, बुधबार समय: २०:५२ मिनेट
0 0
0
नेपालगञ्जमा ‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’ सञ्चालनमा
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २८ जेठ । नेपालगञ्जमा ‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याइएको छ  । नेपालगञ्जको कारकाँदोस्थित पहिले यातायात व्यवस्था कार्यालय बसेको भवनमा खुलेको उक्त टेनिङ्ग सेन्टरको गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाकअहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो  ।

कार्यक्रममा मेयर यादवले नेपाली कामदारको मेहनत, इमान्दारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गर्नुभयो । ‘स्वदेश तथा विदेशमा रोजगारीका उच्च मागलाई ट्रेनिङ सेन्टरले पूर्ति गर्नसक्छ’-यादवले भन्नुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सेन्टरका निर्देशक भोदुराम थारुले व्यवसायिकता र तालिमको महत्वबारे चर्चा गर्दै दक्ष तालिम र रोजगारीका अवसरहरूलाई जोड्ने लक्ष्यसहित सेन्टर अघि बढ्ने विश्वस दिलाउनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा, नेकपा माओवादी केन्द्रकी नेतृ मीना मल्ल पुन, बर्दिया मधुवन नगरपालिकाका पुर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउत, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खड्का, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जीवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शर्मा, समाजसेवी अमर भण्डारी, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भान्से लक्ष्मणप्रसाद भण्डार लगायतले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा सरुवा भई जान लाग्नुभएका राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख उपनिर्देशक ओम खड्कालाई टे«निङ्ग सेन्टरको तर्पmवाट मायाको चिनो प्रदान गरिएको थियो ।

निर्देशक थारुका अनुसार, ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठनपाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा लगायत रहेका छन । कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको सेन्टरका प्रमुख कार्यकारी अधिकृत अभिषेक थारुले जानकारी दिनु भयो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा प्रथम मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु

अर्को पोस्ट

बाँकेमा यसवर्ष मनसुनजन्य विपदवाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
बाँकेमा यसवर्ष मनसुनजन्य विपदवाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने

बाँकेमा यसवर्ष मनसुनजन्य विपदवाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने

बाँकेका पत्रकारहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न

बाँकेका पत्रकारहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist