• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा गत एक वर्षको अवधिमा १७४ कुष्ठरोगी फेला

२०८२ मंसिर २३ गते, मंगलवार समय: १९:१९ मिनेट
0 0
0
बाँकेमा गत एक वर्षको अवधिमा १७४ कुष्ठरोगी फेला
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ मंसिर । बाँकेको साइनिङ अस्पतालको तथ्यांक अनुसार, गत एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आईएनएफ नेपालद्वारा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा सञ्चालित उक्त अस्पतालमा गत आर्थिक बर्ष २०८१ं-८२ मा उपचारका लागि आएका विरामी मध्ये १७४ जना नयाँ कुष्ठरोगी निदान भई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगलबहादुर थारुले बताउनुभयो

सो अस्पतालद्धारा आज नेपालगञ्जमा आयोजित सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत सारांश प्रतिवेदनमा फेला परेका नयाँ कुष्ठरोगी मध्ये बाँकेका ७१ जना, बर्दियाका ४२, भारतका ३०, सुर्खेत ५, दैलेख ३, जाजरकोट ४, दाङ ५, सल्यान २, प्युठान २, रुकुम ३ र सुदुरपश्चिम प्रदेशका ६ जना रहेका छन् । यी मध्ये ४५ प्रतिशतमा कुष्ठरोगको किटाणु पोजिटिभ देखिएको छ । साइनिङ अस्पताल पश्चिम क्षेत्रमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास गरिएको हो ।

अस्पतालले बहिरंग सेवामार्फत १८ हजार ९०८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोग सम्बन्धि समस्या लिएर आएका २ हजार ७८४ तथा छालाजन्य समस्या भएका १६ हजार १२४ जना थिए । अन्तरंगतर्फ १६४ जना विरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताउनुभयो ।

 

 

अघिल्लो पोस्ट

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन

अर्को पोस्ट

बर्दिया गोलीकाण्ड हत्याका फरार आरोपी महावीर चौधरी कैलालीवाट पक्राउ

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
बर्दिया गोलीकाण्ड हत्याका फरार आरोपी महावीर चौधरी कैलालीवाट पक्राउ

बर्दिया गोलीकाण्ड हत्याका फरार आरोपी महावीर चौधरी कैलालीवाट पक्राउ

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist