• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके डुडुवा गाउँपालिका मातहत कार्यालयको सिसि क्यामरावाट निगरानी

२०८० पुष ५ गते, बिहीबार समय: १९:०३ मिनेट
0 0
0
बाँके डुडुवा गाउँपालिका मातहत कार्यालयको सिसि क्यामरावाट निगरानी
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ५ पुस । बाँकेको डुडुवा गाउँपालिकाले मातहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्यचौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
‘सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम’ मार्फत कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरीयता, गतिविधिको अवस्थाबारे जानकारी र सुरक्षा अवस्थाको निगरानी गरिनेछ’—अध्यक्ष चौधरीले भन्नुभयो ।
पालिकाको प्रशासनिक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधि जडान गरि सबै कार्यालयहरुमा सिसिटिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको छ । यो प्रर्णालीले सबै कार्यालयमा इन्टरकमफोन, इन्टरनेट र सिसि क्यामरामार्फत फुटेजसमेत हेर्न सकिने पालिकाका सूचना प्रविधि अधिकृत सुरेश वर्माले बताउनुभयो ।
उहाँका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ भने वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रणाली विस्तार गर्ने योजना रहेको जानकारी गराइएको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रणाली लागु गरिएको वर्माले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

दिवंगत प्रहरी जवानको परिवारलाई घरमै पुगेर आर्थिक सहयोग

अर्को पोस्ट

नेपालगञ्ज महोत्सवमा आज गायिका एलिना चौहानको दमदार प्रस्तुती

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
लुम्बिनी प्रदेश

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 
लुम्बिनी प्रदेश

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न
लुम्बिनी प्रदेश

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई
निर्वाचन

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अर्को पोस्ट
नेपालगञ्ज महोत्सवमा आज गायिका एलिना चौहानको दमदार प्रस्तुती

नेपालगञ्ज महोत्सवमा आज गायिका एलिना चौहानको दमदार प्रस्तुती

खेल मैदानमा पानी ट्यांकी जडान र खेलाडीलाई खेल सामग्री हस्तान्तरण

खेल मैदानमा पानी ट्यांकी जडान र खेलाडीलाई खेल सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist