• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीमा निशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच

२०८२ श्रावण २७ गते, मंगलवार समय: १८:५२ मिनेट
0 0
0
संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीमा निशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ साउन । संविधानका पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको  ८७ औ जन्मजयन्तीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको मटहैयामा आज एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।नेपाली काँग्रेस, बाँके र नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको सयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना सञ्चालन गरिएको हो ।

काँग्रेसको सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेष सेवा उपलव्ध गराउने योजना अनुरुप संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

‘बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको र जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्यलगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको हो’-नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले भन्नुभयो । ।

स्वास्थ्य शिविरमा बाँकेका केहि पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, स्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइएको  छ । अध्यक्ष बस्नेतका अनुसार, शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभसिंह हमाल, कन्सलटेन्ट फिजिसियन डा. प्रतिभा भण्डारी, मेडिकल अफिसर शिवा आले तथा ल्याब टेक्निसियनसहितको स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । शिविरमा ५०० बढीको स्वास्थ्य जाँच गरिनुका साथै निशुल्क ओखतीसमेत वितरण गरिएको थियो ।

यसअघि आयोजित शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गोडेलले काँग्रेस सधै नेपाली जनताको सुखदुःखसंग जोडिएको छ भन्दै पार्टीको सामाजिक कार्यक्रम अन्तर्गत संविधानका पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा स्वास्थ्य शिविर गरिएको बताउनुभयो ।

सभापति गौडेलले भन्नुभयो-‘काँग्रेस पार्टीप्रति जनताको माया छ, भरोसा छ । यो माया र भरोसालाई पार्टीले सधै उच्च सम्मानका साथ शिरमा राख्दै आएको छ ।’ उहाँको थप भनाई थियो, ‘काँग्रेस झुठो बोल्दैन् । जे गर्छ त्यही भन्छ र जे भन्छ त्यही गर्छ । जनताहरुले पनि काँग्रेसलाई त्यसरी नै बुभ्नुपर्छ ।’

त्यस अवसरमा काँग्रेस महासमिति सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्रबहादुर हमाल, बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी र पार्टी महासमिति सदस्य एवम् नरैनापुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले संविधानका पिता सुशील कोइरालाले देखाएको वाटोमा नेपाली काँग्रेस अनवरत हिडदै आएको छ भन्नुभयो ।

शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, सदस्य रबि हमाल, प्रेस सल्लाहकार नीरज गौतम, कार्यालय सचिव अमित कंडेल, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार रविन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका सचिव तेज ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा जननायक विपी कोइराला र संविधानका पिता सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो भने लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।

 

 

 

अघिल्लो पोस्ट

आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा

अर्को पोस्ट

द्धन्दपीडितहरुद्धारा सरकारको कामप्रति अविश्वास व्यक्त

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
लुम्बिनी प्रदेश

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 
लुम्बिनी प्रदेश

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न
लुम्बिनी प्रदेश

चलचित्र पत्रकार संघ नेपाल बाँकेको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई
निर्वाचन

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अर्को पोस्ट
द्धन्दपीडितहरुद्धारा सरकारको कामप्रति अविश्वास व्यक्त

द्धन्दपीडितहरुद्धारा सरकारको कामप्रति अविश्वास व्यक्त

बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, २७५ बढी सहभागि हुने

बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, २७५ बढी सहभागि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist