• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

२०८२ माघ १६ गते, शुक्रबार समय: २०:४७ मिनेट
0 0
0
रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ माघ । सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ । उहाँलाई नेपाल एपीएफ विद्यालय, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’ को अवसरमा सम्मान गरिएको हो । कार्यक्रममा खानलगायत अभिभावक माया बुढाथोकी, बलबहादुर विष्टसहित विभिन्न महानुभावहरुलाई उत्कृष्ट अभिभावकको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवरले खानलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कुँवरले विद्यालयहरुले गुणस्तरीय शिक्षामार्फत अनुशासित र सक्षम नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताउनुभयो।

विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले शैक्षिक गुणस्तर, अनुशासन र सह–पाठ्यक्रम गतिविधिमा एपीएफ स्कुलको पहिचान स्थापित हुँदै गएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल कक्षा १० सम्म पठनपाठन भइरहेको र विद्यालयमा ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, मानबहादुर शाही, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

अर्को पोस्ट

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

सम्बन्धित समाचार

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन
निर्वाचन

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी
निर्वाचन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ
दुर्घटना/अपराध

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
गतिविधि

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

नयाँ वर्षमा होटल पौवाद्धारा ‘‘न्यु इयर इभ’ को आयोजना, प्रवेश निशुल्क
गतिविधि

नयाँ वर्षमा होटल पौवाद्धारा ‘‘न्यु इयर इभ’ को आयोजना, प्रवेश निशुल्क

अर्को पोस्ट
बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist