• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

२०८२ असार २० गते, शुक्रबार समय: १८:३२ मिनेट
0 0
0
तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० असार । नेपालगञ्ज बसपार्कमा कुलिङ सेन्टर (शितलन केन्द्र) निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा निर्माण गरिएको कुलिङ्ग सेन्टर आजदेखि विधिवत सञ्चालनमा आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको रु २७ लाख र रेडक्रसको रु १२ लाख गरी कुल रु ३९ लाखको लागतमा उपकरणसहितको कुलिङ्ग सेन्टर भवन निर्माण गरिएको भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार, कुलिङ सेन्टरमा आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको छ ।

कुलिङ सेन्टरको एक औपचारिक कार्यक्रमका बीच नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै तातो हावा (लु) वाट यात्रुहरुलाई जोगाउन प्रतिकार्य योजना अन्तर्गत कुलिङ सेन्टर निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद समिति संयोजक एवम् वडा नं. ६ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, रेडक्रस बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतको उपस्थिति थियो ।

अघिल्लो पोस्ट

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

अर्को पोस्ट

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

सम्बन्धित समाचार

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन
निर्वाचन

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी
निर्वाचन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ
दुर्घटना/अपराध

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित
लुम्बिनी प्रदेश

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
गतिविधि

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

अर्को पोस्ट
नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist