• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

शिशु मृत्यु घटना बारे भेरी अस्पतालको प्रष्टोक्ति, ‘उपचारमा कमजोरी भएको होइन‘

२०८२ पुष ४ गते, शुक्रबार समय: १८:४३ मिनेट
0 0
0
शिशु मृत्यु घटना बारे भेरी अस्पतालको प्रष्टोक्ति, ‘उपचारमा कमजोरी भएको होइन‘
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ पुस । भेरी अस्पतालले शिशु मृत्यु घटनाको छानवीन रिपोर्ट बारे जानकारी गराएको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिडेन्टेन्ट डा. निराजन सुवेदीले अस्पतालद्धारा गठित छानवीन समितिको रिपोर्ट सार्वजनिक गर्नुभएको हो ।
गत मंंसिर २८ गते भेरी अस्पतालमा एक नवजात शिशुलाई मृत घोषणा गरिएको थियो । मृत घोषणा गरिएको चार घण्टापछि जीवन संकेत देखिएपछि नेपालगञ्जमै रहेको संजीवनी अस्पतालमा शिशुको उपचार गरिएको थियो । तथापी, शिशुलाई बचाउन भने सकिएन र उनको मंसिर २९ गते मृत्यु भएको थियो । जिउदो शिशुलाई मृत घोष्णा गरिएको घटना मिडियामा सार्वजनिक भएपछि अस्पतालले डा. विवेक महतोको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । छानवीन समितिले शिशु मृत्यु घटना मेडिकल टर्मोलोजीकै एउटा प्याक्टर भएको तर, शिशुका आफन्तसंग उपचारकै शुरुमा पर्याप्त सूचना आदानप्रदान र परामर्श नगरिएको निष्कर्ष निकालेको छ ।

पत्रकार सम्मेलनमा डा सुवेदीले मंसिर २५ गते भर्ना हुन आएकी एक गर्भवती महिला अस्पताल आउँदा पाठेघरको पानीको फोका फुटिसकेको अवस्था रहेको जानकारी गराउनुभयो । सुवेदीका अनुसार, गर्भ अवधि केवल २३ हप्ता पुगेको, भिडियो एक्स–रेमा शिशुको तौल ६१७ ग्राम मात्र देखिएको, मुटुको चाल कमजोर रहेको तथा आमालाई ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्थालाई निरन्तरता दिन नसकिने अवस्था थियो ।

जन्मको समयमा शिशुमा जीवनका कुनै संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम र तौल एक हजार ग्राम भन्दा कम भएकाले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्षसहित परिवारलाई हस्तान्तरण गरिएको डा. सुवेदीले जानकारी गराउनुभयो । ‘जन्मिएका र अत्यन्तै कम तौल भएका शिशुमा कहिलेकाहीँ श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह नदेखिने सम्भावना हुन्छ । यो केशमा पनि भएको यही नै हो’ डा. सुवेदीले भन्नुभयो, ‘सस्पेन्डेड एनिमेसन र लाजरस फेनोमेनन जस्ता दुर्लभ अवस्था देखिँदा जीवन संकेत ढिलो गरी देखा पर्न सक्छ ।’ तर, यस्तो जटिल अवस्थाका बारे आफन्तलाई पर्याप्त सञ्चार र परामर्शमा अस्पतालबाट कमजोरी भएपनि उपचार प्रक्रियामा भने कमजोरी नभएको सुवेदीले बताउनुभयो ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता

अर्को पोस्ट

कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

सम्बन्धित समाचार

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन
निर्वाचन

नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन प्रचारप्रसार समितिको कार्यालय स्थापना, केन्द्रीय सदस्य बाल्मिकीद्धारा उद्घाटन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी
निर्वाचन

बाँकेको तिन वटै निर्वाचन क्षेत्रमा चुनाव जित्ने काँग्रेसको दावी

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ
दुर्घटना/अपराध

बाँकेमा जबरजस्ती करणीका आरोपी अहिर पक्राउ

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित
लुम्बिनी प्रदेश

रेडियो नेपाल बाँकेका सम्वाददाता खान सम्मानित

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार
गतिविधि

जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको नेपालगञ्ज सीमानाकावाट उद्दार

अर्को पोस्ट
कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

पूर्व प्रम कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर हुने

बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, कार्यवाहक सभापति खड्का र महाममन्त्री थापाद्धारा भवनको समुदघाट गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist