बाँकेको नरैनापुरमा सञ्चालित विकास कार्यक्रमको मुख्यमन्त्री आचार्यद्धारा स्थलगत निरीक्षण

बाँकेको नरैनापुरमा सञ्चालित विकास कार्यक्रमको मुख्यमन्त्री आचार्यद्धारा स्थलगत निरीक्षण

नेपालगञ्ज, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सञ्चालित विकास कार्यक्रमको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँ मुख्यमन्त्री भएपछि...

वैकुण्ठधाम सिधनियाघाट आयोजना प्रदेश सरकारको उच्च प्राथमिकतामा-मुख्यमन्त्री आचार्य

वैकुण्ठधाम सिधनियाघाट आयोजना प्रदेश सरकारको उच्च प्राथमिकतामा-मुख्यमन्त्री आचार्य

नेपालगञ्ज, ५ मंसिर । बाँकेको राप्ती नदी तटीय क्षेत्रमा निर्माण हुने वैकुण्ठधाम सिधनियाघाट आयोजनालाई लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ । आज नेपालगञ्जमा आयोजित...

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

कृषि अनुदान दुरुपयोग गर्नेहरुका फाइन खोलिने छ-मन्त्री अधिकारी

नेपालगञ्ज, १३ कात्तिक । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानको दुरुपयोग गर्नेहरुका फाइन खोल्न लागेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज मंगलवार आयोजित...

समाचार

बाँके ट्राफिक प्रहरीद्धारा पाँच महिनामा एक करोड बढी राजश्व संकलन

नेपालगञ्ज, २ पुस । जिल्ला ट्राफिक कार्यालय, बाँकेले ५ महिनाको अवधिमा जरीवाना वापत करिब १ करोड राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार, चालू अर्थिक वर्षको उक्त मंसिर मसान्तसम्म ट्राफिक नियमको उल्लंघन गर्ने ११ हजार बढी सवारीसाधनको कारवाही वापत ९१ लाख ४८ हजार बढी राजश्व संकलन भएको छ । यस्तै, सोही अवधिमा मादक पदार्थ सेवन (मापसे)...

थप पढ्नुहोस्

बाँकेको नरैनापुरमा सञ्चालित विकास कार्यक्रमको मुख्यमन्त्री आचार्यद्धारा स्थलगत निरीक्षण

नेपालगञ्ज, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सञ्चालित विकास कार्यक्रमको आज स्थलगत निरीक्षण...

थप पढ्नुहोस्

बाँकेको नरैनापुरमा सञ्चालित विकास कार्यक्रमको मुख्यमन्त्री आचार्यद्धारा स्थलगत निरीक्षण

नेपालगञ्ज, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सञ्चालित विकास कार्यक्रमको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँ मुख्यमन्त्री भएपछि पहिलो पटक नरैनापुर पुग्नुभएको हो । विकास कार्यक्रमको निरीक्षण पश्चात भएको स्वागत समारोहमा मुख्यमन्त्री आचार्यकले बाँकेको दुर्गम क्षेत्र मानिएको नरैनापुरको विकासमा प्रदेश सरकार गम्भीर रहेको छ भन्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो—‘नरैनापुरलाई प्रदेश सरकारले...

थप पढ्नुहोस्

नेपालगञ्जको फलफुल बजारमा जुम्ला स्याउको माग बढ्दो

नेपालगञ्ज, ६ भदौ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउ...

थप पढ्नुहोस्

खेलकुद

सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुन्छ-मन्त्री चौधरी

नेपालगञ्ज, ५ भदौ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगञ्ज रंगशालामा हस्तान्तरण नहुँदै उप्किएको सेन्थेटिक ट्रयाक निर्माणका...

थप पढ्नुहोस्

बाँके जिल्ला ए डिभिजन लिग फुटबलमा धम्बोझी क्लबको सहज जीत

कोहलपुर(बाँके), ८ असार । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले सहज जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल...

थप पढ्नुहोस्

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा रोयल र न्यु डाँफे विजयी

कोहलपुर (बाँके), २ असार । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रोयल नेपालगञ्ज फुटबल क्लब...

थप पढ्नुहोस्

स्वास्थ्य

केयर सिटी अस्पतालले इन्जिनीयरहरुलाई उपचार सेवामा सहुलियत दिने

केयर सिटी अस्पतालले इन्जिनीयरहरुलाई उपचार सेवामा सहुलियत दिने

नेपालगञ्ज, ११ कात्तिक । नेपालगञ्जको केयर सिटी अस्पतालले इन्जिनीयरहरुलाई उपचार सेवामा सहुलियत दिने भएको छ । सो अस्पतालले लुम्बिनी प्रदेश...

नेपालगञ्जमा बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी शुरु

नेपालगञ्जमा बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी शुरु

नेपालगञ्ज, २५ भदौ । बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरुको दुई दिने वार्षिक प्रगति तथा समिक्षा गोष्ठी आजदेखि नेपालगञ्जमा शुरु भएको छ...

नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको मेयर विष्टको भनाई

नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको मेयर विष्टको भनाई

नेपालगञ्ज, ११ भदौ । नेपालगञ्ज, उपमहानगरपालिकाका मेयर प्रशान्त नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आर्थिक...

बिज्ञान प्रविधि

नेपालगञ्ज वडा नं. १३ बुलबुलिया शान्तिनगरमा टोल विकास समिति गठन

नेपालगञ्ज, १ भदौ । जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयहरुले टोल विकास समिति...

थप पढ्नुहोस्

बाँके डुडुवा गाउँपालिका मातहत कार्यालयको सिसि क्यामरावाट निगरानी

नेपालगञ्ज, ५ पुस । बाँकेको डुडुवा गाउँपालिकाले मातहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा...

थप पढ्नुहोस्

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

काठमाडौं / नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको...

थप पढ्नुहोस्

शिक्षा

गुलरियाका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण

गुलरियाका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण

बर्दिया, ३ असोज । बर्दिया जिल्लाको गुलरिया नगरपालिका क्षेत्रका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएको छ । प्लान नेपालको साझेदारीमा...

बाँकेमा पहिलो पटक बीएएलएलबी बिषयको पाँच बर्षे अध्यापन शुरु हुने

बाँकेमा पहिलो पटक बीएएलएलबी बिषयको पाँच बर्षे अध्यापन शुरु हुने

नेपालगञ्ज, १४ भदौं । बाँकेमा पहिलो पटक पाँचवर्षे बीएएलएलबी अध्यापन सुरु हुने भएको छ । नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले...

नेपाल विद्यार्थी संघद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा ‘विद्यार्थी सहायता कक्ष’ स्थापना

नेपाल विद्यार्थी संघद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा ‘विद्यार्थी सहायता कक्ष’ स्थापना

नेपालगञ्ज, ५ भदौ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘विद्यार्थी सहायता कक्ष’ स्थापना गरेको छ ।...

बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

बर्दिया, ४ असार । विद्यार्थीद्धारा तयार गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामग्रीहरु बर्दियाको गुलरियामा प्रदर्शन गरिएको छ...

पर्यटन

बाँकेको नरैनापुरमा सञ्चालित विकास कार्यक्रमको मुख्यमन्त्री आचार्यद्धारा स्थलगत निरीक्षण

नेपालगञ्ज, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सञ्चालित विकास कार्यक्रमको आज स्थलगत निरीक्षण...

थप पढ्नुहोस्

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist