• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ

२०८३ जेष्ठ २० गते, बुधबार समय: १०:४० मिनेट
0 0
0
बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० जेठ । सशस्त्र प्रहरीले बाँकेबाट लाखौं रुपैयाँको अवैध सामान र लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँके तथा मातहत इकाइबाट खटिएको टोलीले २ दिनको अवधिमा २१ लाख ७९ हजार १८१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बाँकेका अनुसार असार १८ र १९ गते भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल र एक थान ट्र्याक्टर बरामद गरिएको हो ।

त्यसै क्रममा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाँकेको जानकी गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विष्णु यादव र दाङको तुल्सीपुर उपमहानगरपालिका–३ दमारगाउँ निवासी २६ वर्षीय शेरबहादुर विश्वकर्मा रहेका छन् ।

उनीहरूको साथबाट ६४० मिलिग्राम ब्राउन सुगर, २१० ट्याब्लेट ट्रामाडोल, ४० ट्याब्लेट नाइट्रोभेट तथा ६ ट्याब्लेट स्पास पराक्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका अवैध सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ भने लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

अघिल्लो पोस्ट

बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला

अर्को पोस्ट

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist