• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका युवाहरुलाई डिजिटल वित्त लेखा व्यवस्थापन तालिम

२०८३ जेष्ठ १६ गते, शनिबार समय: २०:४४ मिनेट
0 0
0
बर्दियाका युवाहरुलाई डिजिटल वित्त लेखा व्यवस्थापन तालिम
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, जेठ १६ । बाँके युनेस्को क्लबले डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम बर्दियामा सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो ।

युवाहरूको वित्तीय साक्षरता, डिजिटल वित्तीय ज्ञान तथा लेखा व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका १८ देखि २८ वर्ष उमेर समूहका १०० जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।

सहभागीमध्ये ५० जना मधुवन नगरपालिका तथा ५० जना ठाकुरबाबा नगरपालिकाका युवा रहेका थिए ।

तालिमका सहजकर्ता विनय दिल लामाले अन्तरक्रियात्मक तथा समूहमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई व्यवहारिक लेखा व्यवस्थापन, डिजिटल वित्तीय उपकरणहरूको प्रभावकारी प्रयोग तथा जिम्मेवार वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले परियोजनाको उद्देश्य र युवाको आर्थिक सशक्तीकरणमा वित्तीय व्यवस्थापन सीपको महत्वबारे जानकारी गराउनुभएको थियो भने फिल्ड अधिकृतहरू सुनिता चौधरी र सृजना थारुले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सक्रिय सहयोग गर्नुभएको थियो ।

तालिमले युवाहरूमा पारदर्शी, जवाफदेही तथा दिगो वित्तीय अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । वित्तीय व्यवस्थापनका आवश्यक ज्ञान र सीप प्रदान गरेर युवाहरूलाई आत्मनिर्भर, उद्यमशील तथा आर्थिक रूपमा सशक्त बनाउन यति परियोजनाले निरन्तर सहयोग पु¥याउँदै आएको छ ।

सो तालिमले युवाहरूमा आर्थिक अनुशासन, डिजिटल वित्तीय सेवाको प्रयोग तथा उद्यम सञ्चालनका लागि आवश्यक लेखा व्यवस्थापन क्षमता विकास गरी स्थानीय स्तरमा नेतृत्व र उद्यमशीलता प्रवद्र्धन गर्नेछ ।

अघिल्लो पोस्ट

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सम्बन्धित समाचार

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
लुम्बिनी प्रदेश

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बालअधिकार समीक्षा र योजना तर्जुमा
लुम्बिनी प्रदेश

बालअधिकार समीक्षा र योजना तर्जुमा

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist