• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

२०८३ बैशाख १७ गते, बिहीबार समय: २०:४१ मिनेट
0 0
0
बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताकालागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो ।

क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवद्र्धन गर्नु, स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो स्थानीय आर्थिक विकासलाई टेवा पु¥याउनु रहेको थियो ।

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको सो कार्यशालामा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

निजी क्षेत्रबाट उद्योग वाणिज्य संघ तथा सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमले सार्वजनिक–निजी सहकार्यको महत्वलाई थप मजबुत बनाएको राजापुर नगरपालिकाले जनाएको छ ।

सो कार्यशालामा बाँके युनेस्को क्लबका तर्फबाट प्राविधिक सल्लाहकार विनय दिल लामा, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, परियोजना संयोजक राजकुमार खड्का तथा फिल्ड सुपरभाइजर सञ्जिता रिजालको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्राविधिक सल्लाहकार लामाले वर्तमान व्यवसायिक वातावरणका चुनौती, अवसर र व्यवहारिक समाधानबारे प्रस्तुति दिँदै बहुसरोकारवाला सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

परियोजना संयोजक खड्काले परियोजनाको उद्देश्य, प्रगति तथा उपलब्धिबारे जानकारी गराउनुका साथै सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गर्नुभएको थियो ।

कार्यशालाको समापन कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सहभागीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता रोजगारीमुखी पहलहरूले स्थानीय अर्थतन्त्र सुदृढ बनाउनुका साथै युवाहरूको वैदेशिक पलायन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले युवाकालागि सार्थक अवसर सिर्जना गर्न साझेदार संस्थाहरूले पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यहरु निरन्तर चलिरहनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यशालालाई सहकार्य, प्रतिबद्धता र साझा दृष्टिकोणमार्फत सशक्त युवा तथा दिगो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको क्लबले जनाएको छ ।

अघिल्लो पोस्ट

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

अर्को पोस्ट

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

सम्बन्धित समाचार

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान
गतिविधि

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान

अर्को पोस्ट
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist