• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

२०८३ बैशाख १७ गते, बिहीबार समय: २०:३५ मिनेट
0 0
0
राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा  प्रभावकारी
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो ।

राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो ।

अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणमार्फत पोषण अवस्था मूल्यांकन गरिन्छ । स्क्रिनिङका क्रममा गम्भीर कुपोषण भएका बालबालिका तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूको उपचार तथा पोषण सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ ।

अभियानको पहिलो कार्यक्रम खजुरा गाउँपालिका वडा नं. २ गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट सुरु गरिएको छ । स्क्रिनिङका क्रममा पाँच वर्षमुनिका ६९ जना बालबालिकाको पोषण परीक्षण गरिएकोमा ५ जना मध्यम कुपोषणका बिरामी पहिचान भएका छन् । त्यसैगरी ७ जना गर्भवती महिलाको परीक्षण गर्दा २ जना कुपोषित अवस्थामा भेटिएका छन् ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले परीक्षण सेवा प्रदान गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । साथै न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा आवश्यक रिफरल सेवामा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी राप्तीसोनारी गाउँपालिकाका वडा नं. २, ६, ७ र ९ मा समेत राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु गरिएको छ । सम्बन्धित वडाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहकार्यमा समुदायस्तरमै प्रभावकारी रूपमा पोषण परीक्षण सेवा सञ्चालन भइरहेको छ ।

अभियानले बालबालिका र आमाहरूमा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार तथा समुदायस्तरमा पोषण सुधारमा महत्वपूर्ण योगदान पुयाउने अपेक्षा गरिएको छ ।

अघिल्लो पोस्ट

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

अर्को पोस्ट

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

सम्बन्धित समाचार

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू
लुम्बिनी प्रदेश

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

कांग्रेसको  ‘जरा अभियान’
राजनीति

कांग्रेसको ‘जरा अभियान’

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले
दुर्घटना/अपराध

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

‘मालती मंगले’ नेपालगञ्जमा
फिल्मी खबर

‘मालती मंगले’ नेपालगञ्जमा

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम
लुम्बिनी प्रदेश

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

अर्को पोस्ट
बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist