• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बालअधिकार समीक्षा र योजना तर्जुमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार समय: २१:०० मिनेट
0 0
0
बालअधिकार समीक्षा र योजना तर्जुमा
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, जेठ १५ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिति सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो योजना समिक्षा तथा तर्जुमा कार्यशाला सम्पन्न गरेको हो ।

मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिकिा सदस्यहरू, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, नेपाल प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाको मुख्य उद्देश्य हालसम्म सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षकालागि मानव बेचबिखन नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि समन्वयात्मक र समुदायमा आधारित कार्यक्रमहरूको कार्ययोजना तयार गर्नु रहेको थियो ।

कार्यक्रममा बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमुखी वातावरण निर्माण गर्न सामूहिक प्रयास, साझा जिम्मेवारी तथा संस्थागत समन्वयको आवश्यकता माथि विशेष जोड दिइएको थियो । साथै स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा समुदायस्तरमा दिगो रोकथामका उपायहरू प्रवद्र्धन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रमको समापनका क्रममा नगरप्रमुख भाटले बालबालिका तथा समुदायको सुरक्षा, सम्मान र समग्र कल्याण सुनिश्चित गर्न सबै सरोकारवालाबीच निरन्तर प्रतिबद्धता, प्रभावकारी समन्वय तथा एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मानवबेचविखन नियन्त्रण र बालअधिकारका लागि सबैको सहयोग आवश्यक रहेको कुरामा बिशेष जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार सबिना राउत तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटले सहयोग गर्नुभएको थियो ।

साझेदारी, समन्वय र समुदायको सक्रिय सहभागितामार्फत हिंसा, शोषण तथा हानिकारक अभ्यासमुक्त सुरक्षित समाज निर्माण गर्न सकिने विश्वास कार्यशालामा व्यक्त गरिएको थियो ।

अघिल्लो पोस्ट

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

अर्को पोस्ट

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सम्बन्धित समाचार

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

अर्को पोस्ट
बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बर्दियाका युवाहरुलाई डिजिटल वित्त लेखा व्यवस्थापन तालिम

बर्दियाका युवाहरुलाई डिजिटल वित्त लेखा व्यवस्थापन तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist