• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला

२०८२ फाल्गुन १४ गते, बिहीबार समय: १९:४५ मिनेट
0 0
0
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १४ । नेपाली कांग्रेसका युवा नेता एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले जात, धर्म र लिंगको आधारमा कांग्रेसले कहिल्यै राजनीति नगर्ने प्रष्ट्याएका छन् । बाँकेको जानकी गाउँपालिकास्थित मानपुरमा नेपाली कांग्रेस बाँकेले बिहीबार आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक कालखण्डमा नेपाली कांग्रेसले महिला, दलित, मधेसी, मुस्लिमलाई राष्ट्रपति, मन्त्री र सांसद बनाएको प्रष्ट्याए ।

‘नेपाली कांग्रेस कहिल्यै पनि जात, धर्म, लिंगको आधारमा राजनीति गर्दैन, हामीले कोही पनि साथीहरुलाई जात, धर्म र लिंगको आधारमा नेता बनाएका छैनौं,’ उनले भने, ‘नेपाली कांग्रेस त्यस्तो पार्टी हो, जसले वीपी कोइराला पहिलो पटक प्रधानमन्त्री हुँदा महिलालाई मन्त्री बनाउनु भएको थियो, नेपाली कांग्रेस यस्तो पार्टी हो जसले मधेसीको छोरालाई प्रथम राष्ट्रपति बनायो, सुशील कोइराला प्रधानमन्त्री हुँदा बाँकेबाट दलित र मुस्लिमले सांसद बन्ने अवसर पाउनुभयो ।’

सरकारलाई खबरदारी गर्दा गत भदौ २३ र २४ गते देश दुर्घटनामा गएको स्मरण गर्दै उनले देशका लागि कलिला युवाले रगत बगाउनु एकदमै दुःखद घटना भएको बताए ।

२००७ सालदेखि हालसम्म नेपाली कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि सबैभन्दा पहिला आफूलाई परिवर्तन गरेर प्रमाणित गर्ने पार्टी पनि कांग्रेस नै भएको बताए । सभापति गगन थापाको नेतृत्वमा परिवर्तन भएको कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ स्थानमा आफू जस्ता नयाँ युवाा अनुहारलाई उम्मेदवार बनाएको कोइरालाले सुनाए । ‘त्यसैले नेपाली कांग्रेसले आफ्नो नेतृत्व मात्रै होइन, नीतिमा पनि परिवर्तन गरेको छ, युवाहरुले यो कुरा बुझ्न जरुरी छ,’ उनले भने ।

वास्तविक जेनजीको भावनामाथि खेलवाड गरेर कतिपयले जेनजीका नाममा पार्टी खोलेको उनको भनाई छ । ‘जेनजी युवाको नाममा विभिन्न राजनीतिक दल खुलेका छन्, विभिन्न सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम गरिएको छ,’ उनले अगाडि भने । विगतमा राजनीतिक दलहरु खराब हुन् भन्ने काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर अहिले राजनीतिक दलमा प्रवेश गरी राजनीतिमा लागेको कोइरालाले बताए । उम्मेदवार कोइरालाले आफूले पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्ने वाचा पनि गरे ।

‘म कुनै पनि भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा आवाज उठाउनेछु,’ उनले भने । अर्को प्रसंगमा उनले आसन्न निर्वाचनका लागि निष्पक्ष रुपमा शान्ति, सुरक्षाको भूमिका निभाउन बाँके प्रहरीलाई आग्रह गरे । ‘सुरक्षा कमजोरीले चुनाव बिथोलिने काम नहोस्, निष्पक्ष रुपले शान्ति सुरक्षाको काम गरिदिनुहोस्,’ कोइरालाले भने ।

अघिल्लो पोस्ट

सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल

अर्को पोस्ट

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

सम्बन्धित समाचार

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
निर्वाचन

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, ‘भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्’
निर्वाचन

कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, ‘भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्’

निर्वाचन

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला
निर्वाचन

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल
निर्वाचन

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
निर्वाचन

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

अर्को पोस्ट
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist