बाँकेमा सवारी साधनको ठक्करवाट एक पुरुषको मृत्यु
नेपालगञ्ज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय, बाँकेको राप्तीसोनारी गाउँपालिकामा नाम, नम्बर नखुलेको सवारी साधनको ठक्करवाट एक जनाको मृत्यु भएको...
नेपालगञ्ज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय, बाँकेको राप्तीसोनारी गाउँपालिकामा नाम, नम्बर नखुलेको सवारी साधनको ठक्करवाट एक जनाको मृत्यु भएको...
आज कुशे औँसी पर्व बाँकेलगायत देशैभरका वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा...
नेपालगञ्ज, १० भदौ । नेपाली कांग्रेस, बाँकेले आजदेखि चुनाव लक्षित अभियान संचालन गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नाम दिइएको...
नेपालगञ्ज, ९ भदौ । बर्दियाका अति विपन्न तथा जोखिममा रहेका १२० जना युवा उमेर समूहका महिलाहरुले एकैसाथ रोजगारी र स्वरोजगारी...
नेपाली कांग्रेसका आदर्शवादी नेता, बैचारिक र समाजवादी चिन्तक प्रदिप गिरीको निधनमा देश अहिले शोकमा डुबेको छ । गिरीको निधनले देशले...
नेपालगञ्ज, ५ भदौ । बाँकेको जानकी गाउँपालिकामा आप्mनो घरको छतवाट खसेर एक युवकको मृत्यु भएको छ । छतवाट खसेर सोही...
आज दिउसो यति नेपालगन्जदेखि एअरलाइन्सको विमानवाट काठमार्डौ जान लागेका एक यात्रुवाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।...
नेपालगञ्ज, ४ भदौ । रत्नराजमार्ग अन्र्तगत नेपालगन्जको जमुनहादेखि राँझासम्म सडक स्तरोन्नती र सडक बत्ती तथा जमुनहादेखि कोहलपुरसम्मका विभिन्न स्थानमा निर्माण...
नेपालगञ्ज, ४ भदौ । नेपालगञ्जमा आज करेण्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगञ्ज वडा नं. १७ का अन्दाजी ४०...
नेपालगञ्ज, ३ भदौ । ७५ औँ वर्ष पुरा गरेको नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको अमृत महोत्सव मनाइएको छ । अमृत महोत्सवका अवसरमा...
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.