• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको डुडुवामा विशेष सुत्केरी कार्यक्रम संचालन

२०७९ चैत्र २० गते, सोमबार समय: १८:४८ मिनेट
0 0
0
बाँकेको डुडुवामा विशेष सुत्केरी कार्यक्रम संचालन
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० चैत । बाँकेको डुडुवा गाउँपालिकामा बार्षिक सरदर एक हजार महिलाहरु संस्थागत सुत्केरी हुने गरेका छन् । डुडुवा गाउँपालिकाको कार्यालयका स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्रबहादुर घलेका अनुसार, संस्थागत सुत्केरीका लागि पालिकाको कम्दी, बनकट्टी, बेतहनी र हिरमिनिया गरि ४ स्थानमा प्रभावकारी प्रसुती केन्द्रहरु संचालनमा ल्याइएको छ । मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउन गाउँपालिकाको कार्यालयले संस्थागत सुत्केरीका लागि विशेष रणनीति अवलम्बन गरेको छ । सोही रणनीतिकै फलस्वरुप विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको छ । तर, चालु आर्थिक वर्षमा भने एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी कार्ययोजनालाई अहिले थप सशक्त बनाइएको छ ।
यसैबीच, गाउँपालिका कार्यालयको स्वास्थ्य
शाखाद्धारा आज सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागिहरुले मातृ मृत्युदर घटाउन महिलाको सम्पूर्ण स्वास्थ्य अवस्थामा सुधारको कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिएका थिए । गोष्ठीमा स्वास्थ्यचौकी प्रमुख, स्वास्थ्यकर्मी र नर्सिङ्ग कर्मचारीहरुको सहभागिता थियो ।

 

अघिल्लो पोस्ट

राससको समाचार सेवालाई प्रभावकारी बनाउदै लगिने छ—अध्यक्ष झा

अर्को पोस्ट

नागरिक समाजको भूमिका राष्ट्रिय गौरवको विषय बन्नुपर्नेमा जोड

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नागरिक समाजको भूमिका राष्ट्रिय गौरवको विषय बन्नुपर्नेमा जोड

नागरिक समाजको भूमिका राष्ट्रिय गौरवको विषय बन्नुपर्नेमा जोड

बाँकेको नरैनापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बीओपी पोष्ट भवनको उद्धाघाटन

बाँकेको नरैनापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बीओपी पोष्ट भवनको उद्धाघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist