• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा पूर्ण खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा खोप लगाइदै

२०७९ चैत्र २३ गते, बिहीबार समय: २०:५८ मिनेट
0 0
0
नेपालगञ्जमा पूर्ण खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा खोप लगाइदै
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले पूर्ण खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा पुगेर खोप लगाउन थालेका छ । त्यसका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको घरघरमा गएर खोजी कार्य शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो । आगामी बैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकालाई घरघरमा पुगेर खोज्न थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक बस्नेतले बताउनुभयो ।
‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडावडामा कार्यशाला गोष्ठी सकेर पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेका छौ’—बस्नेतले भन्नुभयो ।
सोही कार्ययोजना बमोजिम स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडावडामा खटाइएको छ भने चैत मसान्तसम्म खोप नलगाएका बालबालिकाको लाइन लिष्टिङ गरेर खोप लगाइने जनाइएको छ । ।

अघिल्लो पोस्ट

बासद्धारा संचालित सामाजिक जवाफदेहिता तालिमको आज नेपालगञ्जमा समापन

अर्को पोस्ट

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर संचालन

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

अर्को पोस्ट
नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर संचालन

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर संचालन

सरकारमा सहभागि दलहरुकै कारण देश र जनताले दुःख पाउने निश्चित—एमाले अध्यक्ष ओली

सरकारमा सहभागि दलहरुकै कारण देश र जनताले दुःख पाउने निश्चित—एमाले अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist