गोरेटो न्युज

गोरेटो न्युज

बाँकेको नरैनापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बीओपी पोष्ट भवनको उद्धाघाटन

बाँकेको नरैनापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बीओपी पोष्ट भवनको उद्धाघाटन

नेपालगञ्ज, २२ चैत्र । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को औपचारिक उद्घाटन...

नागरिक समाजको भूमिका राष्ट्रिय गौरवको विषय बन्नुपर्नेमा जोड

नागरिक समाजको भूमिका राष्ट्रिय गौरवको विषय बन्नुपर्नेमा जोड

नेपालगञ्ज, २० चैत । नेपालगञ्जमा आज बाँके जिल्लास्तरीय दोश्रो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको ९औँ अधिबेशन...

राससको समाचार सेवालाई प्रभावकारी बनाउदै लगिने छ—अध्यक्ष झा

राससको समाचार सेवालाई प्रभावकारी बनाउदै लगिने छ—अध्यक्ष झा

नेपालगञ्ज, १९ चैत । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउदै लगिएको...

बाँकेको खजुरास्थित आदर्श माविका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न

बाँकेको खजुरास्थित आदर्श माविका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न

नेपालगञ्ज, १९ चैत । बाँकेको खजुरामा रहेको आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थीहरुको भेला आज सकिएको छ । ५० वर्षअघि स्थापना...

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

नेपालगञ्ज, १६ चैत । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज देशभर आप्mनो ६८ औं स्थापना दिवस मनाएको छ ।...

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

नेपालगञ्ज, १५ चैत । बर्दियाको गेरुवा गाउँपालिकाको लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी...

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

नेपालगन्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकामा आज लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्बन्धि परीक्षण कार्यक्रम गरिएको छ ।...

Page 92 of 106 1 91 92 93 106

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist