• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज किड्स फेस्टिवलको दोस्रो चरणको अडिसन सकियो

२०८० मंसिर ५ गते, मंगलवार समय: २०:२१ मिनेट
0 0
0
नेपालगञ्ज किड्स फेस्टिवलको दोस्रो चरणको अडिसन सकियो
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ५ मंसिर । नेपालगञ्ज किड्स फेस्टिवल–२०८० को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ । अडिसनबाट एकल नृत्य प्रिस्कुल र प्राइमरीबाट ३० जना र खुलातर्फ २१ जना गरी ५१ जना छनोट भएका छन् । यस्तै, गायनतर्फ २२ जनाले फाइनल राउन्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । लिभवेल काउन्सिलिङको आयोजनामा हुन लागेको किड्स पेस्टिवलको दोस्रो चरणमा छनोट भएका प्रतिस्पर्धीले यही मंसिर १६ गते हुने फेस्टिवलको विभिन्न विधामा भाग लिन पाउने छन् ।
वक्तृत्वकलामा २५ जना फाइनलमा पुगेका छन् । अर्कोतर्पm, सामूहिक नृत्यमा प्रिस्कुल, प्राइमरी र खुला तहमा अडिसन नहुने गरी मंसिर १४ गतेसम्म आवेदन दिन सकिने काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले जानकारी दिनुभयो । नादिरका अनुसार, अनु
सार सामूहिक नृत्यमा हालसम्म १२ समूहले नाम दर्ता गराएका छन् । चित्रकलामा प्रिस्कुलदेखि माविसम्मका लागि मंसिर १४ गतेसम्म आवेदन खुला गरिएको छ । अध्यक्ष नादिरका अनुसार, किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकतामा राखेको छ । यस्तै, लिटिल स्टारमा व्यक्तित्व विकासलाई जोड दिइएको छ ।
बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगन्ज किड्स फेस्टिवलमा गत वर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजना गर्न लागिएको नादिरले बताउनुभयो ।
फेस्टिवलमा अभिभावकहरुले आफना बालबालिकालाई नृत्य, गायन, चित्रकला, वक्तृत्वत मध्ये कुनै एक विधा पनि सहभागी गराउन सक्नेछन् । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, सांस्कृतिक पोशाक, फोटो सेसन, पुस्तक र चित्रकला प्रदर्शनीबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाउने विश्वास गरिएको छ ।

 

अघिल्लो पोस्ट

भूकम्पका घाइते मध्ये भेरी अस्पतालवाट ५२ जना डिस्चार्ज, ४ जनाको उपचार हुँदै

अर्को पोस्ट

सुनमा नयाँ रेकर्ड, आज प्रतितोला १ लाख १९ हजार ३०० मा कारोबार

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
सुनमा नयाँ रेकर्ड, आज प्रतितोला १ लाख १९ हजार ३०० मा कारोबार

सुनमा नयाँ रेकर्ड, आज प्रतितोला १ लाख १९ हजार ३०० मा कारोबार

५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist