गोरेटो न्युज

गोरेटो न्युज

लम्पीस्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लम्पीस्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज ५ भदौ । बाँकेलगायत देशैभरका पशुहरुमा फैलिएको लम्पीस्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ...

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन जित्ने दुवै पक्षको दावी

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन जित्ने दुवै पक्षको दावी

नेपालगञ्ज, २३ साउन । यही भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साँझा प्रजातान्त्रिक समूह र समावेशी प्यानलका...

भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा मृत्यु हुने नेपालीहरुको नाम खुल्यो

भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा मृत्यु हुने नेपालीहरुको नाम खुल्यो

नेपालगञ्ज, २१ साउन । भारतको श्रावस्ती जिल्लामा हिजो राति भएको कार दुर्घटनामा मृत्यु हुने नेपाली नागरिकको नाम प्रहरीले खुलाएको छ...

बाँके खजुराको किरण भवानी मन्दिरमा भदौ ३० गतेदेखि धार्मिक महोत्सव हुने

बाँके खजुराको किरण भवानी मन्दिरमा भदौ ३० गतेदेखि धार्मिक महोत्सव हुने

नेपालगञ्ज, २१ साउन । बाँकेको खजुरा—४ एफगाउँस्थित किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । ऐतिहासिक उक्त मन्दिरलाई...

मानव सेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रम वुटवलमा हुने

मानव सेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रम वुटवलमा हुने

नेपालगञ्ज, २० साउन । मानवसेवा आश्रमले आप्mनो ११औँ राष्ट्रिय वार्षिकोत्सव वुटवलमा आयोजना गर्ने भएको छ । बार्षिकोत्सवका अवसरमा आश्रमले १३...

स्वास्थ्य मन्त्रालयद्धारा देशभरका सबै फार्मेसीको अनुगमन शुरु

स्वास्थ्य मन्त्रालयद्धारा देशभरका सबै फार्मेसीको अनुगमन शुरु

नेपालगञ्ज, ८ साउन । फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका सबै जिल्लामा फार्मेसीको अनुगमन...

नेपालगञ्जमा बकरईद पर्व मनाइदै, सामूहिक नमाज र शुभकामना आदानप्रदान

नेपालगञ्जमा बकरईद पर्व मनाइदै, सामूहिक नमाज र शुभकामना आदानप्रदान

नेपालगञ्ज, १४ असार । आज मुस्लिम धर्मावालम्बीहरुको ईद–उल–अजाह (बकरईद) पर्व नेपालगञ्जमा पनि मनाइएको छ । पर्वका अवसरमा आज बिहान ७...

बाँकेको डुडुवा गाउँपालिकामा नवनिर्मित अत्याधुनिक बहुपयोगी भवनको अनुगमन

बाँकेको डुडुवा गाउँपालिकामा नवनिर्मित अत्याधुनिक बहुपयोगी भवनको अनुगमन

नेपालगञ्ज, १३ असार । जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार...

नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्र भवनका लागि सहयोग संकलन हुँदै

नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्र भवनका लागि सहयोग संकलन हुँदै

नेपालगञ्ज, १३ असार । नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्रको नयाँ भवनका लागि आर्थिक सहयोग संकलन हुन थालेको छ ।...

Page 89 of 106 1 88 89 90 106

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist