• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा मुटु सुरक्षा बारे पत्रकारलाई प्रशिक्षण

२०८० पुष १० गते, मंगलवार समय: १९:०९ मिनेट
0 0
0
नेपालगञ्जमा मुटु सुरक्षा बारे पत्रकारलाई प्रशिक्षण
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० पुस । मुटु रोग बारे सजग र सचेत रहन आग्रह गरिएको छ । सम्यक मिडिया अन्तर्गतको दैनिक नेपालगञ्ज पत्रिकाले आज आयोजना गरेको ‘मुटु सुरक्षा कसरी ?’ प्रशिक्षणमा यस्तो आग्रह गरिएको हो । प्रशिक्षणमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटुको अवस्था र अपनाउनुपर्ने सावधानीका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । नेपालगञ्जका बरिष्ठतम्देखि क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको प्रशिक्षणमा डा. नेपालले उच्च रक्तचाप, मधुमेह, व्यायामको कमि, कामको तनाव, अस्वस्थ्य जीवनशैलीलगायतका कारण नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गएको हो भन्नुभयो ।

नेपालगञ्जमा लामो समय पत्रकारिता गर्नुभएका स्वर्गीय ऋषिराज गैरेको ४५औं पुण्यतिथिको अवसरमा गरिएको उक्त प्रशिक्षण सबै कर्मका मानिसले मुटु स्वास्थ्य बारे ध्यान दिनुपर्नेमा केन्द्रीत रहेको थियो । पछिल्लो समय काठमाडौंलाई कर्मक्षेत्र बनाउनुभएका ऋषिराज गैरेको मंसिर १ गते ४० वर्षको अल्पआयुमा भएको थियो ।
प्रशिक्षणमा सम्यक मिडियाका कार्यकारी अध्यक्ष एवम् दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले ऋषिको असमायिक निधनले आफुलाई भावविह्व बनाउनुका साथै मुटुरोग बारे सचेतना जगाउनेतर्पm प्रेरित गरेको बताउनुभयो । ऋषि झलकका भाई हुन् । स्वास्थ्यकर्मी जीवन शर्माले सहजीकरण गर्नुभएको प्रशिक्षणमा सहभागि पत्रकारहरु लियाकतअलि सिद्धिकी, पूर्णलाल चुके, शिव डोटेल, राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरलगायतले मुटुरोग बारे विभिन्न जिज्ञासा राखेका थिए ।

 

 

अघिल्लो पोस्ट

बाँकेकी प्रदेश सभा सदस्य नमूना मन्त्रीमा नियुक्त

अर्को पोस्ट

नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी

नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी

नेपालगञ्जमा पुस १४ गते स्लो बाइक प्रतियोगिता हुने

नेपालगञ्जमा पुस १४ गते स्लो बाइक प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist