• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी

२०८० पुष ११ गते, बुधबार समय: १८:५९ मिनेट
0 0
0
नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ११ पुस । नेपालगञ्जमा महिला उद्यमको आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमीको उत्पादनलाई बजारीकरण र प्रोत्साहन गर्ने र नवउद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
‘प्रदर्शनी आयोजनाका लागि विभिन्न निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।’ आयोजक संस्था महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले भनाइ छ । बस्नेतका अनुसार, प्रदर्शनी पुस २४ देखि २८ गतेसम्म हुनेछ ।
प्रदर्शनी तयारीका सन्दर्भमा आज नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ६० बढी महिला उद्यमीहरुको स्टल राखिने जानकारी दिइएको छ । प्रदर्शनी आयोजनाका लागि करिब १० लाख खर्च हुने र करिब ८ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा ५ दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका साथै सदुरपश्चिम र कर्णाली क्षेत्रका केहि महिला उद्यमीको समेत सहभागिता रहनेछ ।
प्रदर्शनीका स्टलमध्ये बाँकेबाट सहभागि भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागि भएका एक जना उद्यमीलाई पुरस्कृत गरिनेछ ।
महिला उद्यमीको समस्या र चुनौतिको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम समेत रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको यो प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आर्कषित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा मुटु सुरक्षा बारे पत्रकारलाई प्रशिक्षण

अर्को पोस्ट

नेपालगञ्जमा पुस १४ गते स्लो बाइक प्रतियोगिता हुने

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
नेपालगञ्जमा पुस १४ गते स्लो बाइक प्रतियोगिता हुने

नेपालगञ्जमा पुस १४ गते स्लो बाइक प्रतियोगिता हुने

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी शाह पक्राउ

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी शाह पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist