गोरेटो न्युज

गोरेटो न्युज

अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन-महामन्त्री थापा

अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन-महामन्त्री थापा

नेपालगञ्ज, १७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र कार्यकर्ताको आत्मविश्वास बढाउनुपर्ने खाँचो रहेको बताउनुभएको छ । समुदायमा कांग्रेस...

कवि विपी अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति चयन

कवि विपी अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति चयन

नेपालगञ्ज, १७ चैत्र । नेपालगञ्जमा आज शनिवार सम्पन्न मध्यपश्चिम स्रष्टा समाजको पाँचौ साधारणसभाले कवि विपी अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ...

नेपालगञ्ज वडा नं. ४ मा मासु पसलको अनुगमन, पसल सरसफाईमा कमी

नेपालगञ्ज वडा नं. ४ मा मासु पसलको अनुगमन, पसल सरसफाईमा कमी

नेपालगञ्ज, १६ चैत । नेपालगञ्जमा आज शुक्रवार मासु पसलको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाको अगुवाईमा मासु...

हरित अर्थतन्त्र परियोजना अन्तर्गत बर्दियाका युवतीलाई वातावरण सम्बन्धि तालिम

हरित अर्थतन्त्र परियोजना अन्तर्गत बर्दियाका युवतीलाई वातावरण सम्बन्धि तालिम

नेपालगन्ज, १६ चैत । बर्दियाको ठाकुरद्वारामा वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको...

देउवाको एकदिने पश्चिम यात्रा, दाङ्गको अमिलियामा नेता खड्काको शालिक अनावरण

देउवाको एकदिने पश्चिम यात्रा, दाङ्गको अमिलियामा नेता खड्काको शालिक अनावरण

नेपालगञ्ज, १६ चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ्गको लमही नगरपालिका वडा नंं ९ अमिलियामा स्थापना...

नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालन

नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालन

नेपालगञ्ज, १६ चैत । दिसाजन्य लेदो व्यवस्थापनका लागि नेपालगञ्ज वडा नं. २० बाबाघाटमा आजदेखि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा ल्याइएको छ...

बाँकेको राप्तीसोनारीमा साइकलको ठक्करवाट एक वृद्धको मृत्यु

बाँकेको राप्तीसोनारीमा साइकलको ठक्करवाट एक वृद्धको मृत्यु

नेपालगञ्ज, १६ चैत । बाँकेको राप्तीसोनारी गाउँपालिकामा साइकलको ठक्करवाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता...

बैशाख १५ सम्म क्रियाशील सदस्यता नवीकरण गर्न बाँके काँग्रेस बैठकको निर्णय

बैशाख १५ सम्म क्रियाशील सदस्यता नवीकरण गर्न बाँके काँग्रेस बैठकको निर्णय

नेपालगञ्ज, १५ चैत । नेपाली काँग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई परिपत्र गर्ने निर्णय गरेको...

नेपाली काँग्रेसका सभापति देउवा शुक्रवार नेपालगञ्ज आउदै

नेपाली काँग्रेसका सभापति देउवा शुक्रवार नेपालगञ्ज आउदै

नेपालगञ्ज, १५ चैत । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार नेपालगञ्ज हुदै दाङ्गको लमही जादै हुनुहुन्छ...

नीलसागरमा केक काटेर रेडियो कृष्णसारले आप्नो १५औं बार्षिकोत्सव मनायो

नीलसागरमा केक काटेर रेडियो कृष्णसारले आप्नो १५औं बार्षिकोत्सव मनायो

नेपालगञ्ज, १४ चैत । नेपालगञ्जको कृष्णसार एफएम ९४ मेगाहर्जले आज बुधवार आप्नो १५औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा एफएमले...

Page 72 of 111 1 … 71 72 73 … 111

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist