• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कवि विपी अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति चयन

२०८० चैत्र १७ गते, शनिबार समय: १८:३५ मिनेट
0 0
0
कवि विपी अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति चयन
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १७ चैत्र । नेपालगञ्जमा आज शनिवार सम्पन्न मध्यपश्चिम स्रष्टा समाजको पाँचौ साधारणसभाले कवि विपी अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।

साधारणसभाले अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई सदस्यहरुमा चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिनुभयो । समाजको विधान अनुसार, साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था रहेको छ ।

मध्यपश्चिम स्रष्टा समाजले नेपालगञ्जको इतिहास समेटिएको पुस्तक सद्भावको सहर नेपालगन्ज, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ पीडाको सगरमाथा, सनत रेग्मी सृजन सन्दर्भ, भोजराज शर्मा नादिरको गजल संग्रह अलिअलि मुर्छन्ना अलिअलि होस लगायत दर्जनबढी पुस्तक प्रकाशन गरेको छ । त्यस्तै, सृजना साहित्यिक पत्रिका पनि समाजले प्रकाशन गर्दै आएको छ ।

अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा डा गिरीले मध्यपश्चिम स्रष्टा समाजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ प्रतिभालाई खोजी गर्ने र योगदान दिइसकेका स्रष्टाहरुलाई यथोचित सम्मान गर्न सुझाव दिनुभयो ।

विशिष्ट अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले गरेका प्रकाशनहरु अहिले सन्दर्भ सामग्री बनिरहेको उदाहरण दिँदै आगामी दिनमा थप उपयोेगी प्रकाशनहरु गर्न सुझाव दिनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु महानन्द ढकाल र शशीराम कार्कीलगायतका वक्ताहरुले पनि बोल्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज वडा नं. ४ मा मासु पसलको अनुगमन, पसल सरसफाईमा कमी

अर्को पोस्ट

अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन-महामन्त्री थापा

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन-महामन्त्री थापा

अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन-महामन्त्री थापा

बाँकेमा ९८ जना छात्रछात्रा फुटबल खेलका लागि छनोट, भोलि थप खेलाडी छनोट गर्ने

बाँकेमा ९८ जना छात्रछात्रा फुटबल खेलका लागि छनोट, भोलि थप खेलाडी छनोट गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist