• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नीलसागरमा केक काटेर रेडियो कृष्णसारले आप्नो १५औं बार्षिकोत्सव मनायो

२०८० चैत्र १४ गते, बुधबार समय: २०:५१ मिनेट
0 0
0
नीलसागरमा केक काटेर रेडियो कृष्णसारले आप्नो १५औं बार्षिकोत्सव मनायो
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ चैत । नेपालगञ्जको कृष्णसार एफएम ९४ मेगाहर्जले आज बुधवार आप्नो १५औं बार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा एफएमले नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकसंग बार्षिकोत्सवको खुशी साटासाट गरेको थियो । आश्रम पुगेको एफएमका कर्मचारीहरुले त्यहा रहेका बालबालिका तथा अभिभावकसंगै वार्षिकोत्सवको केक काटेर फलफुल खाँदै खुशी साटासाट गरेका हुन् ।

त्यस अवसरमा निलसागर आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले आश्रममा रहेका अनाथ बालबालिका अभिभावकहरुको उद्धार, रहन–सहन, समस्यालगायत अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आश्रममा अभिभावकहरुको संख्या थपिदै जाँदा आर्थिक हिसाबले व्यवस्थापन गर्न चुनौति भएको भन्दै यसको व्यवस्थापनमा सरकारले खासै चासो नदिएको गुनासो गर्नुभयो ।

आश्रमका उपाध्यक्ष अमन निलसागरले आर्थिक अवस्थाको अभावले निमार्णाधिन भवन समेत अलपत्र अवस्थामा रहेकाले मानवसेवा कार्यका लागि सरकारको पनि दायित्व रहेको भन्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अबसरमा कृष्णसार एमएमका संस्थापक राकेशकुमार मिश्र, माधव अधिकारी, रामप्रसाद आचार्य, कृष्णराज अधिकारी, बजार व्यवस्थापक पवन जयसवाल, प्राविधिक मान सिंह र वरिष्ठ पत्रकार निरज गौतम लगायतले फलफूल वितरण गर्नुभएको थियो ।

कार्यक्रममा निलसागर सेवाश्रमको तर्फबाट रेडियोलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

बार्षिकोत्सवकै अवसरमा एफएमले आप्नो वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । निकट भविष्यमा उक्त प्रकाशन सार्वजनिक गर्दै वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिने एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले बताउनुभयो ।

२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । ‘कृष्णसार जत्तिकै तेज’ स्लोगानका साथ १५ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको दावी गर्दै आएको छ ।

एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । दुई हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको बताइएको छ ।

अघिल्लो पोस्ट

यो वर्षको एसईई परीक्षामा बाँकेवाट नौ हजार २९३ परीक्षार्थी सहभागि हुँदै

अर्को पोस्ट

नेपाली काँग्रेसका सभापति देउवा शुक्रवार नेपालगञ्ज आउदै

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपाली काँग्रेसका सभापति देउवा शुक्रवार नेपालगञ्ज आउदै

नेपाली काँग्रेसका सभापति देउवा शुक्रवार नेपालगञ्ज आउदै

बैशाख १५ सम्म क्रियाशील सदस्यता नवीकरण गर्न बाँके काँग्रेस बैठकको निर्णय

बैशाख १५ सम्म क्रियाशील सदस्यता नवीकरण गर्न बाँके काँग्रेस बैठकको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist