नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आगामी अािर्थक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत
नेपालगञ्ज, ९ असार । नेपालगन्जका मेयर प्रशान्त विष्टले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ नगरको स्तरोन्नती गरिने बताउनुभएको छ ।...
नेपालगञ्ज, ९ असार । नेपालगन्जका मेयर प्रशान्त विष्टले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ नगरको स्तरोन्नती गरिने बताउनुभएको छ ।...
नेपालगञ्ज, ९ असार । बाँकेका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ५ देखि...
नेपालगन्ज, ९ असार । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमा ४० बढी न्यूनदृष्टियुक्त र शारिरीक अपाङ्गता बालबालिका र किशोरकिशोरीहरु अध्ययन छन् ।...
नेपालगन्ज, ७ असार । बाँकेमा लगानीकर्ता भित्र¥याउन नेपालगन्ज औद्योगिक क्षेत्रका सामु थुप्रैखाले चुनौती देखिएको छ । विक्रम सम्वत् २०३० सालमा...
नेपालगञ्ज, ७ असार । बाँके लगायत विभिन्न जिल्लावाट नेपाली मुसलमानहरु आज हजयात्राका लागि साउदीको मक्कामदिनातर्पm गएका छन् । हजयात्राका लागि...
नेपालगन्ज, ६ असार । धान खेतीका बेला मलखाँद नपाएपछि देशैभरका किसान चिन्तित बनेका छन् । बाँकेका किसानलाई पनि यो समस्याले...
देशैभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणवाट भने कसैको...
नेपालगन्ज, ६ असार । लुम्बिनी प्रदेशको जिल्ला कपिलवस्तुको धानखोलामा आएको पहिरोमा परेर दुई भारतीय तिर्थयात्री बेपत्ता भएका छन् । प्युठानको...
नेपालगञ्ज, ५ असार । बाँकेका झण्डै ७६ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...
नेपालगन्ज, ५ असार । नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकासको योजना निर्माणको तयारीमा जुटेको छ । आर्थिक विकास योजना निर्माण अन्तर्गत आज...
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.