• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

स्तरोन्नतिको पर्खाईमा नेपालगन्ज औद्योगिक क्षेत्र

बाँकेमा उद्योगका लागि लगानीकर्ता भित्रयाउने चुनौति

२०७९ असार ७ गते, मंगलवार समय: १७:३६ मिनेट
0 0
0
स्तरोन्नतिको पर्खाईमा नेपालगन्ज औद्योगिक क्षेत्र
0
शेयरहरू
35
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ७ असार । बाँकेमा लगानीकर्ता भित्र¥याउन नेपालगन्ज औद्योगिक क्षेत्रका सामु थुप्रैखाले चुनौती देखिएको छ । विक्रम सम्वत् २०३० सालमा स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्रले आफ्नो अधिनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि विक्रम सम्बत् २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि लिजमा दिँदै आएको छ ।
औद्योगिक क्षेत्रमा अहिले ख्याती कमाएका लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, बिमल मेटल, विनायक मेट, आर्शिवाद पेन्टलगायत सानाठूला गरी ३४ उद्योग सञ्चालनमा छन् । तर, वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ । जसका लागि लगानीकर्ता भित्रिने सम्भावना पनि चुनौतिपूर्ण बन्दै गएको नेपालगन्ज उद्योग बाणिज्य संघको ठम्याई छ ।
यो औद्योगिक क्षेत्र बाहेक बाँकेको बैजनाथ गाउँपालिकामा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र निर्माणको चरणमा छ । औद्योगिक क्षेत्र निर्माणको क्रम शुरु भए पनि लगानीकर्ता भित्र¥याउने खासै कुनै रणनीतिक योजना भने नभएको संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीको भनाइ छ । औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि राज्यले ठूलो धनराशी खर्चिन गइरहेका बेला पूर्वाधार सम्पन्न भइसकेपछि उद्योगको उपस्थितका लागि अहिलेसम्म कुनै प्रयास समेत नभएको उहाँको बुझाई छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने कसरतमा जुटेको सरकारको लगानीकर्ता भित्र¥याउना औद्योगिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने निजीक्षेत्रले अपेक्षा राखेको छ । तर लगानीकर्ता आर्कषित गर्ने चुनौती भने यथावतै रहेको छ ।
नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार, संघीय सरकारले बैजनाथमा रु ८ अर्ब ७७ करोडको लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको हो । निर्माणाधीन सो औद्योगिक क्षेत्रमा २७० बिगाह क्षेत्रफल छ । कूल ३३८ विगाह जग्गा मध्ये प्रहरी, सुकुम्वासी र अन्य प्रयोजनका लागि छुट्याएर सरदर २७० विगाह औद्योगिक क्षेत्रका लागि जोगिने प्रमुख पुनले बताउनु भयो । सो औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र डिपीआरको काम सम्पन्न हुनुका साथै वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन पनि बन तथा वातावरण मन्त्रालयवाट स्विकृत भइसकेको छ ।
नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीहरुसंग नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकोमा अहिलेसम्म झण्डै २०० बढी आशयपत्र समेत प्राप्त भएको छ । नेपाल सरकारको योजना अनुसार, नौवस्तामा स्थापना हुने औद्योगिक क्षेत्रमा प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने कम्तीमा २०० ठूला र मझौला उद्योग स्थापना गर्न सकिने पुनले बताउनु । उहाँका अनुसार, सो औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीहरुका लागि कम्तीमा ५ देखि १० वर्षसम्म आयकर छुट सुविधा दिने, कम्तीमा पाँच वर्ष लिजलैण्ट लिन नहुने र बैकिङ्ग सुविधा दिनुपर्ने सुझाव सरकारलाई दिइएको छ ।
बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना हुने भएपछि पुरानो नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगहरु आवश्यकता अनुसार त्यहा स्थानान्तरण गर्न सकिने औद्योगिक क्षेत्र कार्यालयका प्रमुख पुन बताउनु हुन्छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्णं योगदान पुग्ने र वस्तु उत्पादनमा मुलुक धेरै हदसम्म आत्मनिर्भर हुने विश्वास गरिएको छ ।

अघिल्लो पोस्ट

नेपाली हजयात्री आज मक्कामदिनातर्प प्रस्थान

अर्को पोस्ट

न्युनदृष्टियुक्त र शारिरीक अपाङ्गताप्रतिको जिम्मेवारीमा राज्य चुकेको छ—सचिव थापा

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
न्युनदृष्टियुक्त र शारिरीक अपाङ्गताप्रतिको जिम्मेवारीमा राज्य चुकेको छ—सचिव थापा

न्युनदृष्टियुक्त र शारिरीक अपाङ्गताप्रतिको जिम्मेवारीमा राज्य चुकेको छ—सचिव थापा

बाँकेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

बाँकेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist