• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

श्रीकृष्ण जन्माष्टमी आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइदै

२०७९ भाद्र ३ गते, शुक्रबार समय: १७:२३ मिनेट
0 0
0
श्रीकृष्ण जन्माष्टमी आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइदै
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

अघिल्लो पोस्ट

सुनको मूल्य रु ४ सयले घट्यो, ९५ हजार ९ सयमा कारोबार

अर्को पोस्ट

७५ वर्ष पूरा गरेको नेपालगन्जको महेन्द्र पुस्तकालयले आज ‘अमृत महोत्सव’ मनायो

सम्बन्धित समाचार

बाँके प्रहरीद्धारा अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँके प्रहरीद्धारा अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ

नेपालगञ्जमा टिप्परको ठक्करवाट एक भारतीय नागरिकको मृत्यु
दुर्घटना/अपराध

नेपालगञ्जमा टिप्परको ठक्करवाट एक भारतीय नागरिकको मृत्यु

यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवावाट अधिकांश सेवाग्राही असन्तुष्ट
लुम्बिनी प्रदेश

यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवावाट अधिकांश सेवाग्राही असन्तुष्ट

लुम्बिनी प्रदेशमा छिटै मन्त्रीपरिषद् विस्तार हुन्छ—मुख्यमन्त्री चौधरी
राजनीति

लुम्बिनी प्रदेशमा छिटै मन्त्रीपरिषद् विस्तार हुन्छ—मुख्यमन्त्री चौधरी

नेपालगञ्जको त्रिभुवनचोकमा सामाजिक अगुवाहरुको सामूहिक अट्टहाँस
अन्तर्राष्ट्रिय

नेपालगञ्जको त्रिभुवनचोकमा सामाजिक अगुवाहरुको सामूहिक अट्टहाँस

कुमारी बैंकद्वारा खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तान
अर्थतन्त्र

कुमारी बैंकद्वारा खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तान

अर्को पोस्ट
७५ वर्ष पूरा गरेको नेपालगन्जको महेन्द्र पुस्तकालयले आज ‘अमृत महोत्सव’ मनायो

७५ वर्ष पूरा गरेको नेपालगन्जको महेन्द्र पुस्तकालयले आज ‘अमृत महोत्सव’ मनायो

नेपालगञ्ज वडा नं. १७ मा करेण्ट लागेर बाबुछोराको मृत्यु

नेपालगञ्ज वडा नं. १७ मा करेण्ट लागेर बाबुछोराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist