• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता

२०८२ मंसिर २५ गते, बिहीबार समय: १९:०९ मिनेट
0 0
0
नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ मंसिर । नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उृल्लेख्य सहभागिता बढदै गएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् रोजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जको आयोजनामा मानसिक शान्ति एवम् खुसीयाली जीवनका लागि रोजयोग मेडिटेशन शिविर गरिएको हो । शिविरमा बरिष्ठ रोजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले मुख्य प्रशिक्षकका रुपमा रहनुभएको छ ।

शिविरको आज चौथो दिनसम्म झण्डै १० हजार बढीको सहभागिता रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् रोजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जकी प्रमुख ब्रह्मकुमारी दुर्गा दिदीले जानकारी दिनुभयो । मंसिर २६ गतेसम्म चल्ने मेडिटेशन शिविर दैनिक २ सिफ्टमा सञ्चालन गरिएको छ । पहिलो सिफ्ट मध्यान्ह साढे १२ बजेदेखि दिउँसो २.३० बजेसम्म तथा दोस्रो सिफ्ट साँझ ४.३० देखि ६.३० बजेसम्म सञ्चालन गरिएको छ । यस्तै प्रत्येक दिन बिहान फरक फरक स्कुलका प्लस टु पढने विद्यार्थीहरुका लागि विशेष कक्षा संचालन भइरहेको जनाइएको छ ।
मानिसहरुमा खुसी, शान्ति र सन्तुष्टि प्रबद्र्धन गर्न प्रेरित गर्ने उद्देश्यले मेडिटेशन शिविर आयोजना गरिएको ब्रह्माकुमारी ब्रह्मकुमारी दुर्गा दिदीको भनाइ छ ।

 

अघिल्लो पोस्ट

बर्दिया गोलीकाण्ड हत्याका फरार आरोपी महावीर चौधरी कैलालीवाट पक्राउ

अर्को पोस्ट

शिशु मृत्यु घटना बारे भेरी अस्पतालको प्रष्टोक्ति, ‘उपचारमा कमजोरी भएको होइन‘

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
शिशु मृत्यु घटना बारे भेरी अस्पतालको प्रष्टोक्ति, ‘उपचारमा कमजोरी भएको होइन‘

शिशु मृत्यु घटना बारे भेरी अस्पतालको प्रष्टोक्ति, ‘उपचारमा कमजोरी भएको होइन‘

कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist