• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बकरईद पर्व मनाउन इस्लाम धर्मावलम्वीहरुको तयारी

२०७९ असार २५ गते, शनिबार समय: १९:०७ मिनेट
0 0
0
बकरईद पर्व मनाउन इस्लाम धर्मावलम्वीहरुको तयारी
0
शेयरहरू
28
VIEWS
Share on FacebookShare on Twitter

इस्लाम धर्मावलम्वीहरुको महानपर्व बकरईद भोलि परेको छ । बकरईदको अवसरमा भोलि आइतवार एक दिन सरकारले विदा दिएको छ । बाँके जिल्लाका इस्लाम धर्मावलम्वीहरुलाई बकरईद पर्व तयारीका लागि अहिले भ्याई नभ्याई छ । सामूहिक नमाज पढने, मिठोमिठो खाने, नयाँ लुगा लगाउने जोहो गर्न उनीहरुलाई भ्याई नभ्याई भएको हो ।

ईदुलफित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकरईद पर्व मनाउने गरिन्छ । सामान्यतयाः ३ दिनसम्म मनाइने बकरईदलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । यो पर्वलाई बलिदानीका रुपमा लिइएको छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धर्मगुरु मौलाना जब्बार मन्जरीले बताउनुभयो । बकरईद पर्व इस्लाम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

अघिल्लो पोस्ट

बाँकेको राप्तीनदीमा पानीको सतह घट्यो, जोखिम भने कायमै

अर्को पोस्ट

मानव सेवा सबै धर्मको सार—मेयर विष्ट

सम्बन्धित समाचार

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
निर्वाचन

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता
गतिविधि

नेपालगञ्जमा जारी पाँच दिवसीय मेडिटेशन शिविरमा उल्लेख्य सहभागिता

बाँकेको जानकीमा मोहम्मद डे पर्वको सार्वजनिक विदा
धर्म-संस्कृति

बाँकेको जानकीमा मोहम्मद डे पर्वको सार्वजनिक विदा

आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
धर्म-संस्कृति

आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा

आज खीर दिवस धुमधामका साथ मनाइदै
जीवनशैली

आज खीर दिवस धुमधामका साथ मनाइदै

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

अर्को पोस्ट
मानव सेवा सबै धर्मको सार—मेयर विष्ट

मानव सेवा सबै धर्मको सार—मेयर विष्ट

बाँकेमा बकरइद पर्व हर्षोल्लासका साथ मनाइदै

बाँकेमा बकरइद पर्व हर्षोल्लासका साथ मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist