• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा बकरइद पर्व हर्षोल्लासका साथ मनाइदै

नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढियो, मुलुकको सुखशान्तिको कामना

२०७९ असार २६ गते, आईतवार समय: १०:४५ मिनेट
0 0
0
बाँकेमा बकरइद पर्व हर्षोल्लासका साथ मनाइदै
0
शेयरहरू
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ असार । इस्लाम धर्मावलम्वीहरुको महानपर्व बकरइद आज बाँकेलगायत देशैभर धुमधाम तथा हर्षोल्लासका साथ मनाइदैछ । बकरईदको अवसरमा आज एक दिन सरकारले सार्वजनिक विदा दिएको छ । इदुलफित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकरईद पर्व मनाउने गरिन्छ ।

सामान्यतयाः ३ दिनसम्म मनाइने बकरइदलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । यो पर्वलाई बलिदानीका रुपमा लिइएको छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धर्मगुरु मौलाना जब्बार मन्जरीले बताउनुभयो । बकरइद पर्व इस्लाम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

बकरइद पर्वका अवसरमा आज बिहान साढे ७ बजे नेपालगञ्जको विपीचोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको छ । सामूहिक नमाजमा भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई सहभागि हुनुहुन्थ्यो । नमाजपछि मन्त्री राईले बकरइद त्याग र बलिदानको पर्व भएकाले देश विकासमा पनि सबैले आआप्mनो तहवाट त्याग र बलिदान गर्नुपर्नेमा जोड दिनुभयो । इदगाहमा नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, निवर्तमान मेयर डा. धवलशम्शेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीलगायतले त्यहा उपस्थित मुस्लिम समुदायलाई बकरइद पर्वको शुभकामना दिनुभएको थियो ।

अघिल्लो पोस्ट

मानव सेवा सबै धर्मको सार—मेयर विष्ट

अर्को पोस्ट

बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्ष शाह नियुक्त

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्ष शाह नियुक्त

बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्ष शाह नियुक्त

नेपालगञ्जको मेरो प्लानेटको स्विमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

नेपालगञ्जको मेरो प्लानेटको स्विमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist