• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जिल्ला समन्वय समिति बाँकेको निर्वाचन आज

प्रमुख पदमा काँग्रेस र जसपाबीच भिडन्त

२०७९ जेष्ठ २७ गते, शुक्रबार समय: १४:१८ मिनेट
0 0
0
जिल्ला समन्वय समिति बाँकेको निर्वाचन आज
0
शेयरहरू
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, जेठ २७ । जिल्ला समन्वय समिति बाँकेको निर्वाचनको प्रमुख पदमा दुई उमेद्वार प्रतिष्प्रधामा छन् । प्रमुख पदमा नेपाली काँग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख हुनुहुन्थ्यो । कुर्मी भने जानकी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समितिमा कांग्रेसको बहुमत रहेको छ । शुक्रबार विहान ११ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । उपप्रमुखमा कोहलपुर नगरपालिका ५ बाट वडा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सीता कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुने व्यवस्था छ जसमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था रहेको छ ।

अघिल्लो पोस्ट

बाँकेमा लागुऔषध कोरोबारी पुनः सक्रिय

अर्को पोस्ट

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा चौधरी निर्वाचित

सम्बन्धित समाचार

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
निर्वाचन

‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला

नेपालगञ्ज वडा नं. ५ का अध्यक्ष शेषमाथि अवाञ्छित गतिविधि गरेको आरोप
गतिविधि

नेपालगञ्ज वडा नं. ५ का अध्यक्ष शेषमाथि अवाञ्छित गतिविधि गरेको आरोप

लड्दैपड्दै अनि विकासपथमा अघि बढ्दै बाँकेको डुडुवा गाउँपालिका
पूर्वाधार

लड्दैपड्दै अनि विकासपथमा अघि बढ्दै बाँकेको डुडुवा गाउँपालिका

हरिजमुना पत्रकारिता पुरस्कारवाट कान्तिपुरकर्मी रुपा गहतराज सम्मानित
मेरो गाउँ, मेरो ठाउँ

हरिजमुना पत्रकारिता पुरस्कारवाट कान्तिपुरकर्मी रुपा गहतराज सम्मानित

बाँके ट्राफिक प्रहरीद्धारा पाँच महिनामा एक करोड बढी राजश्व संकलन
अर्थतन्त्र

बाँके ट्राफिक प्रहरीद्धारा पाँच महिनामा एक करोड बढी राजश्व संकलन

रिगललाई रिहा गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा बदर, बाँके प्रहरीद्धारा रिगल पक्राउ
दुर्घटना/अपराध

रिगललाई रिहा गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा बदर, बाँके प्रहरीद्धारा रिगल पक्राउ

अर्को पोस्ट
जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा चौधरी निर्वाचित

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा चौधरी निर्वाचित

सामाजिक सञ्जालको दुरुपयोग नगर्न बाँके प्रहरीको चेतावनी

सामाजिक सञ्जालको दुरुपयोग नगर्न बाँके प्रहरीको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist