गतिविधि

गतिविधि

५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ ।...

थप पढ्नुहोस्

काठमाडौंको मेयरमा कांग्रेसकी सिर्जना सिंह उम्मेदवार

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी...

थप पढ्नुहोस्

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

काठमाडौं / नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको...

थप पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न

सुन्दरहरैंचा / पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । बिश्वबिद्यालयको मुख्य कार्यालय मोरङको गोठगाउँमा आयोजित दशौँ दीक्षान्त समारोहमा...

थप पढ्नुहोस्

बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै, परीक्षाको तयारी पूरा

बाजुरा / आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार...

थप पढ्नुहोस्

मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

मुगु / मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी...

थप पढ्नुहोस्

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको...

थप पढ्नुहोस्

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

९ वैशाख, काठमाडौं । नेपालको महिला फुटबल टिम र महिला भलिबल टिमले पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने भएको छ...

थप पढ्नुहोस्

निर्वाचन प्रणाली : पूँजीवादी कि समाजवादी ?

पूँजीवादी निर्वाचन प्रणाली यथावत् राखेर समाजवादको नारा दिनु सफेद पाखण्ड मात्र हुनेछ । अतः समाजवादी निर्वाचन प्रणालीको आधारमा श्रमिकवर्ग, जाति,...

थप पढ्नुहोस्

स्थानीय तहमा स्वार्थ समूह : ठेकेदारहरू नै राजनीतिज्ञको प्राथमिकतामा

९ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयर (प्रमुख) को टिकट हात पार्न निर्माण व्यवसायी...

थप पढ्नुहोस्

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist