• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

२०८३ भाद्र २३ गते, मंगलवार समय: २१:५४ मिनेट
0 0
0
बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २३ भदौ । सेफ फ्युचर परियोजना अन्न्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा “एक घर, एक अध्ययन कुनो” अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान बर्दियाको मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ।

प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जा सेवा केन्द्रद्वारा संयुक्त रूपमा सञ्चालित परियोजना अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो।

अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष श्री मिनबहादुर थापाको सहभागिता रहेको थियो। उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम तथा नकारात्मक प्रभावबारे महत्वपूर्ण जानकारी गराउँदै बालबालिकालाई उचित हेरचाह, संरक्षण, मार्गदर्शन तथा शैक्षिक सहयोग प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले बालबालिकाको सुरक्षित, स्वस्थ र सकारात्मक विकासका लागि परिवार तथा समुदायले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, कोठियाघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्री रोशनबहादुर पुन मगरले बालविवाह तथा लागुऔषध दुरुपयोगसँग सम्बन्धित कानुनी प्रावधान तथा दण्ड–सजायबारे जानकारी गराउनुभयो। उहाँले बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि परिवार, समुदाय, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर र घनिष्ठ समन्वय आवश्यक रहेको बताउनुभयो। साथै, समयमै सूचना तथा उजुरी गर्ने, जोखिम पहिचान गर्ने र सामूहिक रूपमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।

अभियानमा विभिन्न बाल तथा किशोकिशोरी र युवा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको छ । युवा तथा किशोरकिशोरीहरूले घरदैलोमा पुगेर बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण, अभिभावकीय जिम्मेवारी तथा बालबालिकाको घरमै अध्ययन गर्ने वातावरण निर्माणका लागि “एक घर, एक अध्ययन कुनो” को महत्वबारे परिवार तथा समुदायलाई जानकारी गराएका थिए।

कार्यक्रमको व्यवस्थापन तथा समन्वय क्लबकी मिनु थारु तथा केन्द्रकी की फिल्ड सुपरभाइजर दिक्ष्या बिष्टले गर्नुभएको थियो। उहाँहरूको स्थानीय समुदाय, सामुदायिक प्रहरी तथा सरोकारवालासँगको प्रभावकारी समन्वयले अभियानलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

घरदैलो अभियानले बाल संरक्षण तथा बालविवाह र लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी सन्देशलाई प्रत्यक्ष रूपमा परिवार तथा समुदायसम्म पुर्‍याउनुका साथै समुदायको सचेतना, स्वामित्व र सामूहिक जिम्मेवारीलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। साथै, बालबालिका, किशोरकिशोरी तथा युवाहरू स्वयं समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने सन्देशलाई समेत अभियानले उजागर गरेको छ।

बालविवाह र लागुऔषध दुरुपयोगको रोकथाम कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन, यो परिवार, समुदाय, युवा, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा विकास साझेदार सबैको साझा दायित्व हो । आपसी समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धतालाई थप सुदृढ गर्दै जोखिमको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी संरक्षण सुनिश्चित गर्न अभियानलाई कोसेढुङ्गाका रूपमा लिन सकिन्छ।

अघिल्लो पोस्ट

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

अर्को पोस्ट

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

सम्बन्धित समाचार

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

The Complexities of Gambling Establishment Slot Machine Online: Your Full Guide

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist