• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार समय: १५:५१ मिनेट
0 0
0
बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १८ साउन। बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस बिशेष समारोहका साथ सम्पन्न भएको छ ।

क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथि वरिष्ठ समाजसेवी कृष्णजंग शाह हुनुहुन्थ्यो ।

शाहले उदघाटन मन्तव्य दिंदै कुनै पनि संस्था ३७ वर्षसम्म जिवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु भनेको अतिनै गौरवपुर्ण बिषय भएको बताउनुभयो । उहाँले यो संस्था यहाँसम्म ल्याउन संस्थापक र हालका अध्यक्ष सिद्दिकीको मुख्य भुमिका रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बस बहादुर राना, मधुवन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सोही पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, सोही पालिकाका पशु विकास शाखा प्रमुख गणेश बहादुर बोहोरा, बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेल लगायतले बाँके युनेस्को क्लबले पालिकाहरुमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा पारदर्शी तरिकाले काम गरिरहेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिव कुमार वर्माले पनि ३७ वर्षसम्म निरन्तर समाज सेवा गरेर स्थापित भएको क्लबले अन्य संघसंस्थाका लागि एक उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा वर्षका उत्कृष्ट कर्मचारीका रुपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाहलाई पुरस्कृत गरिएको थियो भने व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर र लेखा तथा बित्त प्रमुख बेद प्रकाश पंगेनीलाई उत्कृष्ट घोषित गरि पुरस्कृत गरिएको थियो । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ठ घोषित गरिएको थियो ।

क्लबका महासचिव बुधेश जयसवालले संस्थाको बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा हालै सम्पन्न भएका परियोजनाका कर्मचारी, भेन्डर, सहयोगी तथा शुभेच्छुक र सल्लाहकारहरुलाई प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो ।

उदघाटन समारोहलगत्तै सम्पन्न भएको संस्थाको बन्द सत्रले बार्षिक कार्यक्रम र योजनासहितका बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सिद्दिकीले बताउनुभयो । साथै बन्द सत्रमा एन ४ लाइफ, जीएसएस, जीई र सुरक्षा परियोजनाद्धारा प्रस्तुत गरिएको ग्यालेरी प्रस्तुती करणका लागि ग्यालेरी अवार्ड प्रदान गरिएको थियो ।

अघिल्लो पोस्ट

शान्ति र सामाजिक एकताका लागि नेपालगञ्जमा सद्भाव र्‍याली

सम्बन्धित समाचार

शान्ति र सामाजिक एकताका लागि नेपालगञ्जमा सद्भाव र्‍याली
राजनीति

शान्ति र सामाजिक एकताका लागि नेपालगञ्जमा सद्भाव र्‍याली

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलहरुको संयुक्त अपिल
राजनीति

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलहरुको संयुक्त अपिल

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक
गतिविधि

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण
शिक्षा

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist