• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

२०८३ आश्विन ६ गते, मंगलवार समय: १८:४७ मिनेट
0 0
0
राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

राजापुर, (बर्दिया), ६ असोज । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी अधिकारकर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवालाका लागि आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजनाअन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

सीमावर्ती क्षेत्रमा देखापर्ने मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापार आवतजावतका क्रममा उत्पन्न हुने जोखिमलगायतका संरक्षणसम्बन्धी समस्यालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको ज्ञान, सीप, समन्वय र सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको उदघाटन सत्रको अध्यक्षता राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि १० सम्मका वडाध्यक्ष तथा वडा सदस्य, वडा सचिव, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, रोजगार तथा स्वास्थ्य शाखाका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

तालिमले स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समुदायस्तरका प्रतिनिधिको विविध सहभागिताले समुदायको सुरक्षा तथा संरक्षणका सवालमा साझा बुझाइ, समन्वय र सामूहिक जिम्मेवारी सुदृढ गर्ने महत्वपूर्ण आधार तयार गरेको बताइएको छ ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा मानव बेचबिखन तथा यसको रोकथाम, लागुऔषध दुव्र्यसन र त्यसबाट उत्पन्न हुने जोखिम, सीमापार संरक्षणका सवाल, जोखिममा रहेका व्यक्तिको पहिचान, सूचना आदानप्रदान, आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा पठाउने तथा प्रतिक्रिया दिने संयन्त्र र विभिन्न सरोकारवालाको भूमिका तथा जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।

तालिमको सहजीकरण बिनय दिल लामाले गर्नुभएको थियो भने स्थलगत व्यवस्थापन तथा समन्वयको जिम्मेवारी क्षेत्रीय पर्यवेक्षक परमिशा थारुले सम्हाल्नुभएको थियो ।

तालिमको समापन राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रशासन शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो ।

समापन सत्रमा तालिमबाट प्राप्त प्रमुख सिकाइ तथा अनुभवको समीक्षा गर्दै तालिमबाट हासिल भएका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइएको थियो । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापारबाट उत्पन्न हुन सक्ने संरक्षणसम्बन्धी जोखिम न्यूनीकरणका लागि समुदाय तथा संस्थागत तहमा निरन्तर, समन्वयात्मक र प्रभावकारी रूपमा काम गर्नुपर्ने सहभागीहरूले बताएका थिए ।

तालिमले रोकथाम र संरक्षण सबैको साझा जिम्मेवारी भएको सन्देशलाई समेत थप बलियो बनाएको छ । स्थानीय तहमा उपलब्ध क्षमता, साझेदारी र समन्वय संयन्त्रलाई सुदृढ गर्दै सबै सरोकारवाला एकजुट भएर काम गर्न सके जोखिममा रहेका व्यक्तिलाई समयमै जानकारी, सुरक्षा तथा आवश्यक सहयोग उपलब्ध गराउन सकिनेमा जोड दिइएको छ ।

अघिल्लो पोस्ट

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

सम्बन्धित समाचार

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
राष्ट्रिय

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist