• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

२०८३ आश्विन १२ गते, सोमबार समय: १९:४३ मिनेट
0 0
0
बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १२ असोज । बर्दियाको राजापुर र गेरुवामा स्थानीय बालअधिकार तथा संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय बाल अधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सो तालिमको आयोजना गरिएको हो ।

समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी तथा स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य स्थानीय बाल अधिकार समितिका सदस्यहरूको बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै सम्बन्धित सरोकारवालाबीच समन्वयलाई सुदृढ बनाउनु रहेको थियो । त्यस्तै, स्थानीय तहमा बाल अधिकार तथा संरक्षणसम्बन्धी योजना निर्माण, कार्यान्वयन, अभिलेखीकरण, अनुगमन, सिफारिस तथा अनुगमनपछिको कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

तालिमको पहिलो दिन राजापुर नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालविवाह, लागुऔषध तथा मादक पदार्थको दुव्र्यसन, कुपोषण र विद्यालय छाड्ने समस्या बाल संरक्षणका प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो ।

उहाँले बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्न सबै सरोकारवालाबीच प्रभावकारी समन्वय, सामूहिक जिम्मेवारी र निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बालबालिकालाई लागुऔषध तथा अन्य हानिकारक गतिविधिबाट जोगाउन उचित हेरचाह, सकारात्मक मार्गदर्शन र समयमै संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन तथा स्थानीय तहमा बाल संरक्षणका संयन्त्रलाई थप प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

तालिमको समापन कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सल्लाहकार कमल पन्थी तथा सदस्य शंकरसिंह थारुसहित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

समापन कार्यक्रममा उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालबालिकामा गरिने लगानी परिवार, समुदाय र समग्र समाजको भविष्यमा गरिने दीर्घकालीन लगानी भएको बताउनुभयो ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले स्थानीय बाल अधिकार समितिको स्थानीय बाल संरक्षण प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

तालिमको सहजीकरण बिनय दिल लामाले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले तालिमका उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको समग्र व्यवस्थापन तथा समन्वय सञ्जिता रिजालले गर्नुभएको थियो ।

तालिममा सहभागी सरोकारवालाले स्थानीय बाल संरक्षण संयन्त्रलाई थप प्रभावकारी बाउँदै समन्वय, सहकार्य र जवाफदेहितालाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।

अघिल्लो पोस्ट

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

सम्बन्धित समाचार

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 
गतिविधि

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
राष्ट्रिय

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist