• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल

२०८३ आश्विन १४ गते, बुधबार समय: १८:५९ मिनेट
0 0
0
संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १४ असोज। बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले पीडितको आवश्यकता र अवस्थाअनुसार सेवा उपलब्ध गराउने, घटनाको व्यवस्थापन, सम्बन्धित निकायमा सिफारिस तथा सेवा प्राप्त गरेपछिको अवस्थाबारे निरन्तर जानकारी लिने प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षण सुदृढीकरणमा बाल अधिकार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले बाल अधिकार समिति र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबीच नजिकको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिका, बाल अधिकार समिति, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र बाँके युनेस्को क्लबबीच प्रभावकारी सहकार्य भएमा बाल संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी प्रमुख सपना बाठा मगरले केन्द्रमा दर्ता भएका घटनाको अवस्था, घटनासम्बन्धी व्यवस्थापन प्रक्रिया, केन्द्रसँग सम्बन्धित तथ्याङ्क तथा हाल प्रदान भइरहेको सेवाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी दिनमा थप सुधार गर्नुपर्ने क्षेत्रबारे समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पीडित तथा प्रभावित व्यक्तिले समयमै, गोप्य, सहज र सम्मानजनक ढंगबाट आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । विशेषगरी बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य जोखिममा रहेका समूहलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई थप संवेदनशील र प्रभावकारी बनाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक नग्मा सिद्दिकीले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक रामकली थारुको सहयोग रहेको थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहमा थप समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धताका साथ पीडित तथा जोखिममा रहेका बालबालिकाले आवश्यक सहयोग र सेवा सुरक्षित, सम्मानजनक तथा सहज रूपमा प्राप्त गर्न सक्ने संरक्षण तथा सहयोग प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।

अघिल्लो पोस्ट

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

सम्बन्धित समाचार

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
गतिविधि

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 
गतिविधि

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
राष्ट्रिय

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist