• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

२०८३ कार्तिक १६ गते, आईतवार समय: १९:३९ मिनेट
0 0
0
मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

राजापुर(बर्दिया), १५ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा राजापुर नगरपालिकासँगको समन्वयमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय समितिको बैठक सम्पन्न गरेको छ।

राजापुर नगरपालिकाका नगर प्रमुख तथा समितिका संयोजक दीपेश थारूको अध्यक्षतामा सम्पन्न बैठकमा नगर उपप्रमुख मंकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाई, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी, बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूलगायत समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले परियोजनाको हालसम्मको प्रगति, प्रमुख उपलब्धि तथा सञ्चालन भइरहेका गतिविधिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो । छलफलका क्रममा मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय नीति, २०८३ को मस्यौदा स्वीकृतिका लागि नगर कार्यपालिकामा पेस गर्ने निर्णय गरिएको थियो। साथै, मानव बेचबिखनको जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका परिवारहरूको तथ्याङ्क सङ्कलन र अद्यावधिक गरी आवश्यकतामा आधारित योजना तथा प्रभावकारी रोकथामका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो।

बैठकको समापन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख दीपेश थारूले मानव बेचबिखनको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूबीच प्रभावकारी समन्वय, सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले जोखिममा रहेका व्यक्ति तथा परिवारहरूको समयमै पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षाका लागि प्रभावकारी तथा समन्वयात्मक पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

बैठकले स्थानीयस्तरमा समन्वयका संयन्त्रहरूलाई थप सुदृढ बनाउने, जोखिममा रहेका व्यक्ति तथा परिवारहरूको पहिचान प्रणालीलाई प्रभावकारी बनाउने र मानव बेचबिखनको रोकथाम तथा प्रतिकार्यका लागि सामूहिक प्रयासलाई थप मजबुत बनाउने साझा प्रतिबद्धताका साथ सम्पन्न भएको थियो।

सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता, प्रभावकारी समन्वय र निरन्तर साझेदारी अपरिहार्य छन्।

अघिल्लो पोस्ट

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

सम्बन्धित समाचार

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर
लुम्बिनी प्रदेश

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न
लुम्बिनी प्रदेश

युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता
लुम्बिनी प्रदेश

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण
विकास गतिविधि

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता
लुम्बिनी प्रदेश

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम
लुम्बिनी प्रदेश

विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist