• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

२०८२ पुष ८ गते, मंगलवार समय: १९:४२ मिनेट
0 0
0
बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नीरज गौतम/ नेपालगञ्ज, ८ पुस । नेपाली काँग्रेस, बाँकेको निर्माण सम्पन्न तीन तले ‘सुशील कोइराला स्मृति भवन’ को पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले आज एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले संयुक्तरुपमा भवन उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम प्रतिकुल मौसमका कारण हुन नसकेपछि नेपालगञ्जमै रहनुभएका सहमहामन्त्री राठौरले भवनको उद्घाटन गर्नुभएको थियो ।  नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीका अवसर पारेर भवनको उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधान पिता सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उहाँकै नाममा भवनको नामाकरण गरिएको छ । भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्वर्गीय कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यही बसेर काम गर्ने इच्छा जाहेर गर्नुभएकाले उहाँको भावनाको उच्च सम्मान गर्दै उहाँको नाममा शयन कक्ष निर्माण गरिएको छ ।

भवन निर्माण समितिका संयोजक एवम् पार्टी जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीका अनुसार, भवन निर्माणका लागि हालसम्म रु एक करोड बीस लाख ८३ हजार बढी रकम खर्च भएको छ भने भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिहरुवाट अहिलेसम्म नगद तथा भौतिक तथा जिन्सी सामग्री गरी रु एक करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा लिप्टको समेत व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

भवन उदघाटन समारोहका प्रमुख अतिथि सहमहामन्त्री राठौरले यदि नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरु पार्टीप्रति मर्यादित, अनुशासित तथा एकढिक्का भएमा कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो—‘याद राख्नुस कार्यकर्ता फुटे भने पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भयो भने नेपालवाट लोकतन्त्र समाप्त हुन्छ, तसर्थ कार्यकर्ताहरु फुटेर हैन जुटेर लोकतन्त्रको रक्षाका लागि लडन तयार रहनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा नै गर्नुभयो । बाँके जिल्लासँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गरेका बताउनुभयो । उहाँले भन्नुभयो—‘गिरीले कुन समूहबाट लड्छु त्यो समयले तय गर्छ ।’

अध्यक्षताको आसनवाट नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले आप्mनो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराउनुभयो । उहाँले छिटै भवनको प्रागंणमा सुशील कोइरालाको अद्र्धकदको शालिक निर्माण गरिने छ भन्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, गोपाल दहित र मानबहादुर नेपालीलगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति एवम् भवन निर्माण समितिका संयोजक गौतमले निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरु त्था लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण एवम् जनपक्षिय पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउने पाँच जना पत्रकार कमल खत्री, बैकुण्ठ अधिकारी, निशा शाह, रविन्द्र घिमिरे र अविशेष गुप्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

 

अघिल्लो पोस्ट

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

अर्को पोस्ट

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

सम्बन्धित समाचार

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
गतिविधि

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

अर्को पोस्ट
नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

जेष्ठ नागरिकप्रति परिवार, समाज र राज्य थप जिम्मेवार हुनुपर्नेमा जोड

जेष्ठ नागरिकप्रति परिवार, समाज र राज्य थप जिम्मेवार हुनुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist