• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, कार्यवाहक सभापति खड्का र महाममन्त्री थापाद्धारा भवनको समुदघाट गरिने

२०८२ पुष ६ गते, आईतवार समय: १७:५७ मिनेट
0 0
0
पूर्व प्रम कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर हुने
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ पुस । नेपाली काँग्रेस, बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को निर्माण कार्य सम्पन्न भएको छ । सो भवनको पर्सि पुस ८ गते बुधवार बिहान ११ बजे एक भव्य समारोहका बीच समुदघाटन गरिने कार्यक्रम रहेको पार्टी जिल्ला सभापति नारायणपं्रसाद गौडेलले जानकारी दिनुभयो । उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले संयुक्तरुपमा उदघाटन गर्नुहुनेछ । नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा भवन उदघाटन गर्न लागिएको बताइएको छ ।

भवन उदघाटन सन्दर्भमा नेपाली काँग्रेस, बाँकेले आज प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ—‘नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रिय एकता, सामाजिक न्याय र समावेशी विकासका मूल्य–मान्यतामा आधारित एक अग्रणी लोकतन्त्रिक राज
नीतिक पार्टी हो । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई संस्थागतरुपमा सुदृढ तथा जनमुखी बनाउन नेपाली काँग्रेस आप्mनो स्थापनादेखि अहिलेसम्म सधै अग्रणी स्थानमा रहदै आएको छ । साथै, नेपाली काँग्रेसलाई आप्mनो रगत, पसिनाले सिंचित गर्ने हाम्रा अग्रणी नेताहरुलाई काँग्रेसले आदर्श मान्दै सधै सम्मान समेत गर्दै आएको छ । त्यसैको पछिल्लो कडीका रुपमा नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसर पारेर भवनको समुदघाटन गरिएको हो ।’

भवन समुदघाटन समारोहलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्यवाहक सभापति खड्का र विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापाले सम्बोधान समेत गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरुलाई सहभागि हुन पार्टी जिल्ला कार्यसमितिले हार्दिक अनुरोध समेत गरिएको छ । तीन तलाको सुशील कोइराला स्मृति भवन निर्माणमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, स्थानिय निकाय, उद्योगी, व्यवसायी, फर्म तथा विभिन्न शुभचिन्तकवाट आर्थिक तथा भौतिक सामग्री सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक एव्म पार्टी जिल्ला उपसभापाति गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

कोहलपुर महोत्सव सफल बनाउन वडा अध्यक्षहरूको सामूहिक प्रतिबद्धता

अर्को पोस्ट

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

बाँके काँग्रेसको निर्माण सम्पन्न ‘सुशील कोइराला स्मृति भवन’ को सहमहामन्त्री राठौरद्धारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist