• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

२०८२ मंसिर ३ गते, बुधबार समय: २०:०३ मिनेट
0 0
0
नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज , ३ मंसिर । ११औं संस्करण्को धारा नेपालगन्ज म्याराथन नेपालगञ्जमा यही मंसिर ६ गते हुने भएको छ । म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजक धारा नेपालगञ्जका संस्थापक टि.एस. ठकुरीले बताउनुभएको छ । आज नेपालगञ्जको होटल डायमण्डमा भएको पत्रकार सम्मेलनमा संस्थापक ठकुरीले प्रतियोगिताका पुरुषतर्पका विजेताले रु दुई लाख प्राप्त गर्ने जानकारी दिनुभयो ।

यसैगरी, महिलातर्फको हाफ म्याराथनका विजेतालाई रु ७५ हजार पुरस्कार प्रदान गरिने छ । ठकुरीका अनुसार, म्याराथनमा दोस्रोलाई रु १ लाख, तेस्रोलाई रु ५० हजार, चौथोलाई रु २५ हजार, पाँचौलाई रु १५ हजार, छैठौंलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५—५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

यस्तै, ४५ वर्षमाथिको भेट्रान दौडको शीर्ष तीन जनालाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कार, महिला हाफ म्याराथानमा दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु २५ हजार, चौथोलाई रु १५ हजार र पाँचौलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ ।

आयोजकका अनुसार, १० किलोमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः रु२५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कार राखिएको छ । यस्तै, पाच किलोमिटर स्कुलस्तरीय छात्रछात्रा दौडका शीर्ष तीन जनालाई क्रमशः रु ५ हजार, रु ३ हजार र रु २ हजार, ह्वीलचियरतर्फका तीन जनालाई रु ५ हजार, रु ३ हजार र रु २ हजार, किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्रदान गर्ने गरिने म्याराथन रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

म्याराथनमा यसपालीदेखि एक स्कुललाई ुनेपालगन्ज ट्रफीु प्रदान गरिने, म्याराथनमा रोमान्चकता थप्न फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयनको तयारी गरिएको छ ।

यसैबीच, म्याराथन अघि नेपालगन्ज कनक्लेव हुने भएको छ । कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा। नवराज केसी लगायत वक्ता रहेका छन् । उनीहरु नेपालगन्ज कनक्लेबका विभिन्न सत्रका बक्ताका रुपमा रहनेछन् ।

अघिल्लो पोस्ट

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

अर्को पोस्ट

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

सम्बन्धित समाचार

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
गतिविधि

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

अर्को पोस्ट
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist