• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपाली काँग्रेसको पार्टी वडा कार्यालय निर्माणमा तीनै तहको सरकारसंग सहयोगको अपेक्षा

२०८२ श्रावण ३ गते, शनिबार समय: १४:२४ मिनेट
0 0
0
नेपाली काँग्रेसको पार्टी वडा कार्यालय निर्माणमा तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३ साउन । नेपालगञ्ज वडा नं. १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण अहिले दु्रतगतिमा अघि बढिरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो ।

 

‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि रु ६० लाख खर्च हुनेछ । प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब रु २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिनुभयो । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहने छ ।

भवन निर्माणका लागि पार्टीका क्रियाशिल सदस्य सोही वडा निवासी रामकुमार वर्माले झण्डै रु ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिनुभएको छ । उपभापति सुवेदीका अनुसार, भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । निर्माण समितिमा उपसभापति सुवेदीसमेत रहनुभएको छ । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वय्रस्फुर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् ।

 

सुवेदीका अनुसार, भवन निर्माणका लागि बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ्ग, गिट्टी, मख्खन धामीले रु ५० हजार, डा. केशर खनालले रु ११ हजार, नवराज शाहले रु २५ हजार र नयाँराम पौडेलले रु ११ हजार सहयोग गर्नुभएको छ । त्यस्तै का पार्टी अन्य क्रियाशिल सदस्य, साधारण सदस्य तथा शुभेक्छुकहरुवाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ ।

‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैवाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आप्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरीद गरी भवन निर्माण गरिरहेका छन्’-उपसभापति सुवेदीले भन्नुभयो ।

ठूलो आँकारको रकम जुटाउन केहि साताअघि निर्माण समिति सदस्य उपसभापति सुवेदीले संघीय सरकारको शहरी विकास मन्त्रालयमा भवन निर्माण सहयोगका लागि रकमसहितको प्रपोजल प्रस्तुत गर्नुभएको छ । ‘मन्त्रालयवाट सहयोग गर्ने आश्वासन प्राप्त भएको छ’-सुवेदीले भन्नुभयो ।

संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारसंग पनि भवन निर्माणका लागि आर्थिक सहयोगको प्रस्ताव छिटै लिएर जाने बताउदै उपसभापति सुवेदीले यसै आर्थिक वर्षभित्र तीनै तल्ला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भन्नुभयो । ‘तीनै तहका सरकारले हाामीलाई सहयोग गर्छन भन्ने हाम्रो अपेक्षा छ’-उपसभापति सुवेदीको भनाई छ ।

सुवेदीका अनुसार, २०८१ चैत १० गते एक समारोहका बीच ‘सुशील कोइराला स्मृति भवन’ निर्माणको शिलान्यास गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले भवनको शिलान्यास गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

अर्को पोस्ट

साउन ६ गतेदेखि बाँकेलगायत देशैभर विपी कोइरालाको ४३औं स्मृति दिवस मनाइदै

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
साउन ६ गतेदेखि बाँकेलगायत देशैभर विपी कोइरालाको ४३औं स्मृति दिवस मनाइदै

साउन ६ गतेदेखि बाँकेलगायत देशैभर विपी कोइरालाको ४३औं स्मृति दिवस मनाइदै

४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist