• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

साउन ६ गतेदेखि बाँकेलगायत देशैभर विपी कोइरालाको ४३औं स्मृति दिवस मनाइदै

२०८२ श्रावण ४ गते, आईतवार समय: १६:४८ मिनेट
0 0
0
साउन ६ गतेदेखि बाँकेलगायत देशैभर विपी कोइरालाको ४३औं स्मृति दिवस मनाइदै
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालागञ्ज, ४ साउन । निरंकुश राणा शासनविरुद्ध नेपालमा शुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औ स्मृति दिवस साउन ६ गतेदेखि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी देशैभरि मनाइदैछ ।

 

काँग्रेसका अनुसार, स्मृति दिवसका अवसरमा देशैभर वृक्षारोपणका साथै विपी कोइरालाको योगदान बारे चर्चा, परिचर्चा, लोकतान्त्रिक आन्दोलनका योद्धा तथा समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान एवम् खेलकुद तथा शैक्षिक प्रतियोगिता लगायतका कार्यक्रम गरि स्मृति दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।

नेपाली काँग्रेस, बाँकेले पनि विभिन्न कार्यक्रमको आयोजना गरि विपी कोइरालाको स्थानीय तहमा स्मृति दिवस मनाउदै छ । पार्टी सभापति नारायणप्रसाद गौडेलका अनुसार, साउन ६ गते बिहान साढे सात बजे नेपालगञ्जस्थित विपी चोकस्थित जननायक विपी कोइरालाको शालिकमा माल्र्यापण, सोही दिन बिहान साढे १० बजे कोहलपुर—८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा वृक्षारोपण कार्यक्रम राखिएको छ ।

यस्तै,् साउन ६ गते प्रजातान्त्रिक सेनानी संघले बाँकेको कम्दीस्थित गौशालामा वृक्षारोपण कार्यक्रम राखेको छ भने सोही दिन प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिने संघका सचिव कृष्ण सापकोटाले बताउनुभयो ।

स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेसको राप्तीसोनारी गाँउपालिकाका सबै वडा कमिटिहरुले साउन ६ गते वृक्षारोपणलगायतका कार्यक्रम गर्ने निर्णय गरेका छन् भने साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निशुल्क विउविजन वितरण र वक्ततृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

यसैगरी, नेपाली काँग्रेस, बाँके क्षेत्र नं. १ क्षेत्रीय समितिले साउन ७ गते राप्तीसोनारी—७ नन्कौपुरस्थित अमरज्योति माविको प्रागंणमा पाठेघर मुखको क्यान्सरको पहिचान तथा बाझोपन सम्बन्धि एकदिने स्वास्थ्य शिविर आयोजना गर्दैछ ।

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस, बाँके, क्षेत्रिय समिति तथा भातृ संगठनहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पार्टी सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरीलगायतका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहने जनाइएको छ ।

 

 

 

अघिल्लो पोस्ट

नेपाली काँग्रेसको पार्टी वडा कार्यालय निर्माणमा तीनै तहको सरकारसंग सहयोगको अपेक्षा

अर्को पोस्ट

४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा
राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

अर्को पोस्ट
४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

विपी स्मृति दिवसमा नेपालगञ्जको मंगलप्रसाद माविमा सरसफाई र वृक्षारोपण

विपी स्मृति दिवसमा नेपालगञ्जको मंगलप्रसाद माविमा सरसफाई र वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist