• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

२०८२ असार १८ गते, बुधबार समय: २०:१६ मिनेट
0 0
0
नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ असार । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् नेपाली राजनीतिका शिखर पुरुष स्वगीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्तीका अवसरमा नेपालगञ्जमा वृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस, बाँकेको आयोजनामा नेपालगञ्जको वडा नं. १ र १८ को सीमानामा पर्ने वाटरपार्कस्थित चिल्ड्रेनपार्कमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । एक औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाली काँग्रेसकी नेत्री, पूर्व बाँके पार्टी सभापति किरण कोइरालाले बनस्पति जातको विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो ।

वृक्षारोपणमा नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरी, बाँके पार्टी सभापति नारायणप्रसाद गौडेल, उपसभापतिद्धय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, सचिव सुधांशु कोइराला, सहसचिवद्धारा रेनुसिंह ठाकुर, र विनोद थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलगायत पार्टी नेता तथा कार्यकर्ताहरुले पनि विभिन्न बनस्पति जातका विरुवा रोप्नुभएको थियो ।

वृक्षारोपण समारोहलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि नेत्री कोइरालाले नेपाली काँग्रेसका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको वाटोमा पार्टीका सबै कार्यकर्ता इमान्दारितापूर्वक हिड्नसके नेपाली काँग्रेसलाई कसैले परास्त गर्न सक्दैन भन्नुभयो ।

पार्टीका केन्द्रीय नेता गिरीले नेपाली काँग्रेसलाई एकताको कसीमा बाधिराख्न, संगठन मजबुत बनाउन, गुटउपगुटको अन्त्य गर्न, कार्यकर्ताको सक्रियता बढाउन पार्टीमा अब सक्षम नेतृत्वको खाँचो रहेको औल्याउनुभयो ।

 

कार्यक्रमको अध्यक्षता गर्नुभएका बाँके पार्टी सभापति गौडेलले जँुगाको लडाईले पार्टी संगठन बलियो हुन नसक्ने भन्दै स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वजस्तै पार्टीलाई हाक्न सक्नेृ नेताको खाँचो रहेको बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेसका नेताद्धय जननायक स्वर्गीय विपी कोइराल र शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालको तस्वीरमा माल्र्यापण र लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति मौनधारण गरेर श्रद्धासुमन अर्पण गरिएको थियो ।

 

अघिल्लो पोस्ट

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

अर्को पोस्ट

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist